चैत १३, २०७९
एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस फटाहा छ भन्ने आफूलाई सानैदेखि थाहा भएको बताएका छन् । पार्टीको ग्रासरुट अभियानका लागि गुल्मी पुगेका ओलीले कांग्रेस सधैं बदमास फटाहा पार्टी भएको आरोप लगाएका हुन् । &n...
काठमाडाैं | माघ १९, २०७९
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमन लगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक शुरू भएको छ ।
पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीवार अपराह्न शुरू भएको हो ।
सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्री बनाउन पटक-पटक आग्रह गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तयार नभएपछि पार्टीको आकस्मिक बैठक बसेको हो ।
बिहीवार बिहान पनि करीब १ घण्टा प्रधानमन्त्रीलाई भेटेका रविले गृहमन्त्री नबनाए सरकार छाड्ने आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।
लगत्तै रविले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको भन्दै फेसबूकमा स्टाटस लेखेका थिए ।
यस बैठकबाट सरकार छाड्ने विषयमा निर्णय हुने सम्भावना रहेको रास्वपाका नेताहरूले बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस फटाहा छ भन्ने आफूलाई सानैदेखि थाहा भएको बताएका छन् । पार्टीको ग्रासरुट अभियानका लागि गुल्मी पुगेका ओलीले कांग्रेस सधैं बदमास फटाहा पार्टी भएको आरोप लगाएका हुन् । &n...
नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ...
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले मिटर ब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउँदा उनीहरूका लाग शान्ति बाटिकामा आन्दोलन गर्ने ठाउँको प्रबन्ध गरेको जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले खुलामञ्चमा ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् । सोमवार दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् । चिडियाखान...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताएका छन् । ६२ औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज आयो...
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताएका छन् । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बार...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...