×

NMB BANK
NIC ASIA

परमादेशी सरकारले अर्थतन्त्रमा ग्रहण लागेको थियो, अहिले सुधार हुन थालेको छ- ओली

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् ।

Muktinath Bank

डेढ वर्ष एउटा नालायक सरकार बन्दा अर्थतन्त्र ध्वस्त नै भएको ओलीले आरोप लगाएका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगरमा आजदेखि शुरु भएको सीएनआई कोशी एक्स्पोको उद्घाटन गर्दै ओलीले प्रतिकूल समय आयो भन्दै उद्योगीले आत्महत्या गर्न नहुने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

'तेजवान् सूर्यलाई ग्रहण लाग्छ भने कहिलेकाहीँ व्यापारीलाई लाग्न सक्छ,' उनले नआत्तिनसमेत आग्रह गरे । ‘परमादेशबाट आएको सरकारका कारण अर्थतन्त्रमा ग्रहण लागेको थियो,’ओलीले भने, ‘अब अहिलेको सरकारले ग्रहणलाई हटाउने काम गरिरहेको छ त्यसैले नआत्तिन आग्रह गर्छु।’ 

Vianet communication
Laxmi Bank

उनले पुस ११ गतेभन्दा अगाडिको अवस्थाबाट देश चल्ने हो भने निकै संकट आउन सक्ने बताए।

अहिलेको सरकारले एक डेढ महिनाको अध्ययन गरेर बिग्रेको अर्थतन्त्रलाई लयमा फर्काउने कोशिस गरेको उनको भनाइ थियो। अहिलेको सरकारले उद्योगीहरूको समस्या तथा बिग्रेको अर्थतन्त्रलाई हाताहाती फर्काउनुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘एक जना नेताले नगदा नगदी हाताहाती चाहिन्छ, उधारोले हुँदैन भनेजस्तै उद्योगीहरूको समस्या सरकारले उधारोमा नभई नगदानगदी गर्नुपर्छ ।’

उनले सरकारले जारी गरेको न्यूनतम साझा तथा प्राथमिकता कार्यक्रममा पनि उद्योग धन्दालाई प्राथमिकता राखेको दाबी गरे। अध्यक्ष ओलीले नेपालमा बनाउने कुरामा भन्दा उद्घाटन गर्ने कुरामा ध्यान दिने गरेको प्रवृत्ति बढेको समेत बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x