×

Nic Asia
Dabur
Prabhu Bank

स्थायी कमिटी बैठक स्थगित गर्दै प्रचण्डले भने- घटनाक्रम हेरेर भोलि छलफल गरौं

काठमाडाैं | माघ १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ ।

yONNEX
IME BANK INNEWS

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म स्थगित गर्न प्रस्ताव गरेका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘रास्वपाको बैठक बस्दैछ, त्यसले के निर्णय गर्छ पोलिटिकल डेभलपमेण्ट हेरेर त्यसपछि हामी छलफल गरौंला’, प्रचण्डको भनाइ उद्धृत गदै एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।

बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।


Advertisment
Lokantar App
Saurya island

पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले रास्वपाले सर्वोच्च अदालतको पूर्णपाठ नआउन्जेल धैर्यता गर्नुपर्ने बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १४, २०७९

कर्णाली प्रदेश प्रमुख तिलक परियारले सङ्घीयता कार्यान्वयन हुनसके कर्णालीका लागि वरदान सावित हुने बताएका छन्। कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले सङ्घी...

चैत १४, २०७९

सत्ता गठबन्धनको बैठकमा माओवादीबाहेकका दलहरुले मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे छलफल हुँदा कांग्रेसले ९ मन्त्रालयमा आफ्नो द...

चैत १४, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।  आज बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेत...

चैत १४, २०७९

सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक चलिरहेको छ।    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकारी निवास बालुवाटारको बैठकमा कांग्रेस, माओवादी क...

चैत १४, २०७९

नेकपा (एमाले) का नेता भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताएका छन्।  धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एम...

चैत १४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले देशको भूगोल घटाएको आरोप लगाएका...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x