×

Nic Asia
Dabur
Prabhu Bank

सरकार छाड्ने कि नछाड्ने भन्ने निर्णय लिन रास्वपाको बैठक डेढ घण्टादेखि जारी

काठमाडाैं | माघ १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ ।

yONNEX
IME BANK INNEWS

पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीवार अपराह्न साढे ४ बजेदेखि बसेको हो । बैठक यो समाचार तयार पार्दा (सवा ६ बजे)सम्म जारी छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्री बनाउन पटक-पटक आग्रह गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तयार नभएपछि पार्टीको आकस्मिक बैठक बसेको हो ।

बिहीवार बिहान पनि करीब १ घण्टा प्रधानमन्त्रीलाई भेटेका रविले गृहमन्त्री नबनाए सरकार छाड्ने चेतावनी दिएको बालुवाटार स्रोतले जनाएको छ ।


Advertisment
Lokantar App
Saurya island

लगत्तै रविले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको भन्दै फेसबूकमा स्टाटस लेखेका थिए ।

यस बैठकबाट सरकार छाड्ने विषयमा निर्णय हुने सम्भावना रहेको रास्वपाका नेताहरूले बताएका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १४, २०७९

सत्तारुढ गठबन्धनका १० दलको बैठक मन्त्रालय भागबन्डाको विवादमा अल्झिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका बैठक मन्त्रालयको भागबन्डामा कुरा मिल्न नसक्दा बुधबार बस्ने गरी सकिएको छ ।  बैठ...

चैत १४, २०७९

सरकार विस्तार गर्न मन्त्रालय भागबन्डा गर्न बसेको सत्तारुढ गठबन्धन शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ।  प्रधानमन्त्री निवासमा बसेको बैठकले कुनै सहमति गर्न नसकेको हो । अब अर्को बैठक बुधबार बिहा...

चैत १४, २०७९

सत्ता गठबन्धनको बैठकमा माओवादीबाहेकका दलहरुले मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे छलफल हुँदा कांग्रेसले ९ मन्त्रालयमा आफ्नो द...

चैत १४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिजन नभएका युवा राजनीतिमा आएर देशमा परिवर्तन नहुने बताएका छन् । टिकटकमा चटके कुरा गरेको भरमा कोही सरकारमा मन्त्री बनेको उनले टिप्पणी गरे ।  पाल्पाको तानसेन ...

चैत १४, २०७९

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।  पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आ...

चैत १४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले देशको भूगोल घटाएको आरोप लगाएका...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x