चैत १३, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१,...
काठमाडाैं | माघ १९, २०७९
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ।
आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए।
बैठक जारी रहँदा प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको फोन आएका कारण उनीहरूको आग्रहलाई स्विकार्दै तत्काल रास्वपा सरकारबाट नबाहिरिने भएको हो।
पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार अपराह्न साढे ४ बजेदेखि बसेको थियो।
सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्री बनाउन पटक-पटक आग्रह गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तयार नभएपछि पार्टीको आकस्मिक बैठक बसेको थियो।
बिहीवार बिहान पनि करीब १ घण्टा प्रधानमन्त्रीलाई भेटेका रविले गृहमन्त्री नबनाए सरकार छाड्ने चेतावनी दिए पनि अन्ततः सरकारमै रहने निर्णय गरेको हो।
संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१,...
कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू (लाजेहाङ(को परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । नामकरणको विरोधमा भएको प्रदर्शनमा चैत्र ५ गते उनी घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित अमिन नेसनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनल...
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीको छौटौँ जिल्ला सभाम...
राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरूदेखि संघीयताको विरोध गर्दै आएको छ । संघीयताविरुद्धको आन्दोलनलाई देशव्यापी रूपमा थप सशक्त बनाउनका लागि सोमवार द...
मधेशकेन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन् । मधेशकेन्द्रित साना दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमवार ल...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...