×

NMB BANK
Dabur

मुद्रास्फिति नियन्त्रणका लागि बेलायत व्यापक ब्याजदर वृद्धिको तयारीमा

माघ १९, २०७९

NTC
Premier Steels
Marvel

बेलायतको बैंक अफ इङ्ल्यान्डले जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हडताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले बिहीबार ब्याज दरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यो कदमले बेलायतको मुख्य ब्याज दरलाई चार प्रतिशतमा धकेल्नेछ । विश्व अर्थतन्त्रमा महामारीपछिको वृद्धि र युक्रेनमा रुसको युद्धका कारण मुद्रास्फीति ४० वर्षयताकै उच्च विन्दुमा पुगेपछि बेलायतको केन्द्रीय बैंकले लगातार १० पटक वृद्धि गरेको छ । बेलायती केन्द्रीय बैंकको लागि यो अन्तिम ठूलो दर वृद्धि हुन सक्ने अर्थशास्त्रीहरूको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी फेडरल रिजर्भले आफ्नो प्रतिक्रियालाई कम गर्न सुरु गरिसकेको छ । अमेरिकाले आफ्नो प्रमुख ब्याज दरलाई बुधबार मात्र एक चौथाई बिन्दुले बढाएको थियो । यसैबीच, युरोपेली केन्द्रीय बैंकले बिहीबार ०.५ अङ्कको वृद्धि हुने अपेक्षा गरिएको छ ।


Advertisment
SBL

बेलायतको मुद्रास्फीति लगातार दोस्रो महिना डिसेम्बरमा १०.५% मा झरेपछि ब्याजदर वृद्धि बन्द हुन सक्ने आशा पलाएको छ ।

Vianet communication
Laxmi Bank

अक्टोबरमा ब्याजदर ११.१% को उच्च विन्दबाट तल झरेको छ । यो अझै पनि अमेरिका र २० देशशरूको युरो समूहको तुलनामा धेरै उच्च छ, जहाँ मुद्रास्फीति डिसेम्बरमा क्रमशः ६.५% र जनवरीमा ८.५% मा झरेको थियो ।

खाद्य र सेवाहरूको लागत बढ्दै गएको र ज्याला वृद्धिले पूर्वानुमानलाई उछिनेको अवस्थामा अधिकांश अर्थशास्त्रीहरूले बैंक अफ इङ्ल्यान्डको मौद्रिक नीति समिति वा एमपीसीले मुद्रास्फीतिसँग जुध्न गम्भीर छ भन्ने सन्देश दिने अपेक्षा गरेका छन् । तर केही अर्थशास्त्रीहरूले यो एक नजिकको निर्णय हुन सक्ने सुझाव दिएका छन् । बैंक अफ इङ्ल्यान्डले यसको प्रमुख दरमा एक चौथाई–बिन्दु वृद्धिको लागि सिफारिस गर्नेछ र यसले ऊर्जाको मूल्य घट्छ र सुस्त आर्थिक वृद्धिको चिन्तालाई सम्बोधन गर्न सक्छ । 

डच बैंकका प्रमुख यूके अर्थशास्त्री सञ्जय राजाले ग्राहकहरूलाई दिएको एक सूचनामा भनेका छन्, “हामी आशा गर्दछौं कि एमपीसीले फेब्रुअरीमा बैंक दर चार प्रतिशतसम्म बढाउनेछ । 

सम्भवतः कडा चक्रमा यो अन्तिम वृद्धि हो । तर मुद्रास्फितिले चरम विन्दु पार गरेको र अग्रगामी तथ्याङ्कले सुस्त वृद्धि र मूल्यको दबाबलाई कम गर्ने दुवैलाई सङ्केत गरिरहेको अवस्थामा एमपीसीले वृद्धिको गतिलाई ढिलो नगरी छनौट गर्न सक्छ ।

एक दशकभन्दा बढीको रेकर्ड–कम ब्याज दरपछि, बैंक अफ इङ्ग्ल्याण्डले प्रमुख दर केवल ०.१% मा रहेको बेला डिसेम्बर २०२१ मा उधारो लागत बढाउन सुरु गरेको थियो । बैंकले गत वर्ष मुद्रास्फीतिविरुद्धको लडाइँलाई तीव्र बनाएको थियो र अगस्टयता आधा अंक वा सोभन्दा बढीको चार वटा ठूला वृद्धिलाई अनुमोदन गर्दै ब्याजदरलाई ३.५ प्रतिशतमा झारेको थियो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x