×

NMB BANK
NIC ASIA

‘रेडियोएक्टिभ क्याप्सुल’ भण्डारणका लागि पर्थ लगिँदै

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

Muktinath Bank

राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेज (डीएफईएस) को नेतृत्वमा गरिएको खोजीपछि क्याप्सुललाई रेडिएसन–प्रुफ लिड कन्टेनरमा राखी पर्थतर्फ पठाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्ट्रेलियन डिफेन्स फोर्स र अस्ट्रेलियन न्युक्लियर एन्ड साइन्स टेक्नोलोजी अर्गनाइजेसनका १४ जना कर्मचारीले क्याप्सुललाई सुरक्षा दिइरहेका बताइएको छ । 


Advertisment
Nabil box
Kumari

डीएफईएसका अनुसार क्याप्सुललाई पर्थमा विभागको नियामक प्राधिकरण डब्ल्यूए हेल्थले भण्डारण गर्नेछ । त्यहाँ यसलाई सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा छ ।

Vianet communication
Laxmi Bank

यसअघि खानी कम्पनी रियो टिन्टोले पिलबारा क्षेत्रमा रहेको गुडाई–दरी फलाम खानीबाट ढुवानी गर्दै गर्दा हराएको क्याप्सुल भेट्टाउन खोजीमा खटिएका अधिकारीप्रति सरकारले कृतज्ञता व्यक्त गरेको थियो ।

‘रियो टिन्टो आयरन ओर’का प्रमुख कार्यकारी सिमोन ट्रोटले भने, “क्याप्सुलको बरामदी खोजी टोलीको कौशल र दृढताको ठूलो प्रमाण हो । क्याप्सुल हराउनुहुँदैनथ्यो हरायो । तर फेला परेको छ यसैमा हामी खुशी हुनुपर्छ । 

उनले भने, “हामीले यो घटनालाई गम्भीरतापूर्वक लिइरहेका छौं यो कसरी भयो भन्नेबारे पूर्ण र गहन अनुसन्धान गरिरहेका छौं ।”

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x