चैत १३, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१,...
काठमाडाैं | माघ २०, २०७९
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवार नेपाली नागरिक हो/होइन र नागरिकताअनुसार उमेरले उम्मेदवार बन्न योग्य छ/छैन मात्र हेर्ने अधिकार आयोगलाई भएको बताएका छन्।
शुक्रबार सञ्चारकर्मीहरूसँग निर्वाचनबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले उम्मेदवार दिँदा पनि उम्मेदवारलाई म नेपाली नागरिक हुँ, मैले पेस गरेका सबै डकुमेण्ट ठिक छन् भनेर स्वघोषणा र दस्तखत गराउने गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै उनले निर्वाचन आयोगलाई कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नहुने र आयोगले पनि कुनै पार्टी खारेज गर्न नसक्ने बताए।
'देश हाँक्न आउने व्यक्ति गलत नागरिकतालाई सही हो भनेर आउँदैन भन्ने आयोगको विश्वास हो । प्रश्न उठे पनि त्यसको छिनोफानोका लागि सम्बन्धित निकायलाई सोध्ने ह,' थपलियाले भने
स्थानीय, प्रदेश र प्रतिनिधि सभा गरेर करिव १ लाख ६० हजार उम्मेदवार भएका र उनीहरूका सबै कागजात ठिक छन् भनेर निर्वाचन आयोगले सदर गरेको उनले बताए।
'आयोगले ऊ नेपाली नागरिक हो वा होइन र नागरिकतामा भएको उमेरले उम्मेदवार बन्न योग्य छ कि छैन ? यत्ति हेर्ने हो । कुनै राजनीतिक दलको दर्ता खारेजी गर्ने विषय छ, यसलाई कानूनबमोजिम टुंग्याउनुपर्छ,' थपलियाले भने।
उनले थपे, 'राजनीतिक दल दर्तासम्बन्धी कानून अध्ययन गर्दा हुन्छ, यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिँदैन, यदि त्यो हुने हो भने 'क' ले खारेज गरेर 'ख' भन्ने पार्टी खारेज गर्न निवेदन दिए हुन्थ्यो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१,...
मधेस केन्द्रित साना दलहरूले आपसी सहकार्य गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनत...
वैशाख १० गते हुने तय भएको उपनिर्वाचनमा बारा २ बाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिले पूर्वसंविधान सभा सदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको हो । ...
राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरूदेखि संघीयताको विरोध गर्दै आएको छ । संघीयताविरुद्धको आन्दोलनलाई देशव्यापी रूपमा थप सशक्त बनाउनका लागि सोमवार द...
सरकार विस्तारका लागि भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमवार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई भेट्न प्र...
मधेशकेन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन् । मधेशकेन्द्रित साना दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमवार ल...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...