चैत १३, २०७९
अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।&n...
काठमाडाैं | माघ २०, २०७९
चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न आदेश दिएको अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक विलियम बर्न्सले चेतावनी दिएका छन् ।
ताइवानका विषयमा सीको महत्त्वाकांक्षाका लागि कम आँक्न नहुने बर्न्सले बताए । रुसी सेनाले युक्रेनमा गरेको दयनीय प्रदर्शनबाट सी हच्किएको भए पनि ताइवानमाथि आक्रमणको खतरा कायम रहेको उनको भनाइ छ ।
सीले चार वर्षको अवधिमा सेनालाई ताइवान आक्रमण गर्न आदेश दिएको अमेरिकाले सूचना पाएको बर्न्सले बताए ।
‘उनले सन् २०२७ वा अन्य कुनै वर्षमा आक्रमण गर्ने निर्णय लिइसकेको भन्न नमिल्ने तर उनको ध्यान र महत्त्वाकांक्षा गम्भीर छ भन्ने कुरा बुझ्नुपर्छ,’ बर्न्सले वाशिङटनस्थित जर्जटाउन विश्वविद्यालयमा बताए ।
रुस र चीनले सीमारहित साझेदारीमा हस्ताक्षर गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमले रुसलाई एक्ल्याएको भए पनि रुस र चीनबीचको आर्थिक सम्बन्ध थप गहिरो बनेको छ ।
अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।&n...
प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ । चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य ची...
तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकामा जन्मेका मंगोलियन मूलका आठ वर्षे बालकलाई दशौं खाल्खा जेत्सुन धम्पा रिन्पोछेको मान्यता दिएका छन् । त्यो पद तिब्बती बौद्ध धर्ममा दलाई लामा र पन्चेन लामापछि तेस्रो सबभन्द...
तिब्बतले नडगमगाइकन राष्ट्रिय सुरक्षाको जगेर्ना गर्ने, पृथक्तावादविरुद्धको लडाइँ चर्काउने अनि सामाजिक सुशासनको क्षमतालाई आधुनिक बनाउने त्यहाँका एक वरिष्ठ अधिकारीले बताएका छन् । सिन्ह्वा समाचार संस्थामा छाप...
अमेरिकाको क्रिस्चियन स्कूलमा अन्धाधुन्ध फायरिङ हुँदा ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । घटनामा कैयौ व्यक्ति गम्भीर घाइते भएका छन् । घटनामा २८ वर्षीया युवतीको संलग्नता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जना...
भारतको उत्तर प्रदेशको बान्दामा काका–भतिजीबीच ‘लभ’ परेपछि आक्रोशित आफन्तले गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ । भतिजी गरगहना र नगद रुपैयाँ लिएर काकासँग भागेकी थिइन् । त्यसपछि आफन्तले...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...