कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
फागुन १४, २०७९
नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालै बनेको ८ दलीय गठबन्धनले गुणात्मक र तात्विक फरक नपर्ने बताएका छन् ।
सुर्खेत विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता समीकरणमा सामान्य हेरफेरबाहेक मुलुकको हितमा उल्लेख्य फरक पार्न नसक्ने बताए ।
‘अझै गठबन्धन कति बन्ने हुन्, कति भत्किने हुन यकिन छैन,’ नेता खनालले भने, ‘सत्तामोह बढी भएका पार्टीहरू नयाँ नयाँ गठबन्धनमा लागिरहन्छन्, यसले त्यति फरक पार्दैन,’ नेता खनालले वामपन्थीहरूभित्र अरू नै 'पन्थ' हाबी भएको बताए।
त्यसैले तत्काल एक ठाउँमा उभिने सम्भावना नरहेको पनि बताए ।
‘वामपन्थीहरु मिलेको भए प्रगतिशील कार्यक्रम ल्याउन सकिन्थ्यो, मुलुक धेरै ठूलो गुणात्मक रुपान्तरणमा जाने सम्भावना थियो, तर त्यो सम्भावना तत्काल देखिन्न, यदि वामपन्थीहरू सुध्रिएको खण्डमा अलि भिन्न परिस्थिति आउन सक्छ,’ उनले भने ।
एमालेले राष्ट्रपति पदमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङका पक्षमा मतदान गर्न पत्र पठाएको सम्बन्धमा पार्टी बैठकमा छलफल हुने बताए ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक बस्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘बंगलादेशबाट हिजो मात्रै आएँ, बुझ्न पाएको छैन, मतदान हुन अझै १२ दिन बाँकी छ,’ पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा उनी सुर्खेत आएका हुन् ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...