×

NMB BANK
NIC ASIA

दुर्घटना हुन थालेपछि दशा कटाउन सरकारी खर्चमा बोकाको बलि

फागुन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा बोका काटेर भोज मनाइएको छ ।

Muktinath Bank

शनिबार बिहान बोका काटेर भोज मनाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारीहरूले सामाजिक सञ्जालमा भिडियो लाइभ नै गरेर भोज मनाएका हुन् ।


Advertisment
Nabil box
Kumari

भिडियो लाइभमा एक जना पुरोहितले शंखघण्ट बजाएर पूजापाठ गरेको देखिन्छ भने केही कर्मचारीहरू बोका काट्न पानी छम्कँदै गरेको देखिएको छ । पानी छम्कँदै गरेको र काट्नलाई ठिक्क पारेको लाइभ गरिएको भिडियोमा प्रस्ट देख्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

त्यसपछि भने लाइभ हटाइएको छ । मुख्यमन्त्री कार्यालयको पछाडि पट्टिको भागमा पूजा गरेर भोज मनाइएको हो ।

मुख्यमन्त्री कार्यालयले भने गाडी पूजा गरेको बताएको छ । मुख्यमन्त्री कार्यालयमा भएका गाडीहरूले अन्नियन्त्रित भएर अन्य सवारी साधनलाई ठक्कर दिन थालेपछि पुजापाठ गरेर स्वस्ती शान्ति गरिएको जिन्सी शाखाका कर्मचारी किरण ढकालले बताए ।

‘गाडीहरू अनियन्त्रित भएको भनेर गुरु (ड्राइभरहरूले) सचिवज्युसँग भन्नुभएछ,’ जिन्सी शाखाका कर्मचारी किरण ढकालले भने, ‘सचिवज्युले कार्यालयबाट केही गर्न मिल्दैन भनेपछि उहाँहरूले आफैले खर्च जुटाएर गर्नुभएको रहेछ ।’

मुख्यमन्त्री कार्यालय भने ड्राइभरलाई देखाएर पन्छिन खोजेका छ । केही कर्मचारीहरू समेत पूजामा संलग्न भएको भिडियोमा प्रस्ट देख्न सकिन्छ । बोका किन्न भने कार्यालयले नै बजेट विनियोजन गर्ने गरेको कार्यालयकै एक कर्मचारीले आफ्नो नाम नभन्ने शर्तमा जानकारी दिए। 

‘दसैँमा भने सबै सरकारी कार्यालयमा ग्रह दशा पूजा भनेर बोकालाई बलि चढाउने प्रचलन छ,' ती कर्मचारीले भने, ‘पहिला पहिला हल्ला हुन्छ भनेर गुपचुपमै गर्ने गरिन्थ्यो । तर आज लाइभ भएकाले सबैले थाहा पाए ।’

ती कर्मचारीका अनुसार मुख्यमन्त्रीको निवास, गाडी पूजा, सुरक्षाकर्मी बस्ने ब्यारेकमा पुर्जा गर्न कार्यालयले मिलाएर बजेटको व्यवस्थापन गर्ने गरेको छ ।

गाडी पूजा भने विश्वकर्मा पूजा अर्थात् असोज १ गत गर्ने चलन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x