जेठ २५, २०८०
‘१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८०’को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् । बिहीवार भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभ...
दशरथ रंगशालामा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपाल २-० गोलअन्तरले विजयी भएको छ।
नेपालले पहिलो र दोस्रो हाफमा १/१ गोल गरेको गरेको हो।
नेपालका लागि पहिलो गोल ३० औं मिनेटमा अनन्त तामाङले गरे भने दोस्रो गोल फरवार्ड नवयुग श्रेष्ठले ५६ औं मिनेटमा गरे। योसँगै नवयुगले आफ्नो करिअरको ८ औं अन्तर्राष्ट्रिय गोल गर्न सफल भए।
नेपाल र लाओसले ७ वर्षपछि खेलेका हुन्। आजको खेलमा ३ जना नेपाली खेलाडीले डेब्यु गरे।
नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष २ टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।
‘१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८०’को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् । बिहीवार भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभ...
नेपाल योग खेलकुद संघको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेस्ट योग फेस्टिभल च्याम्पियनसीप बिहीवारदेखि शुरू भएको छ । प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगंगाम...
मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्...
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिनमा राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्य दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिताक...
साविक विजेता मच्छिन्द्र फूटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३&ndash...
एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीवार भएको खेलमा चीनसँग नेपाल पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित ...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...