×

NMB BANK
NIC ASIA

कामबाट निकालिएका ड्राइभरले चोरी गरे सोनु निगमको बुवाको घर !

चैत ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ। 

Muktinath Bank

निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका पुराना चालकलाई दोषी करार गरिएको छ।


Advertisment
Nabil box
Kumari

चालकले डुप्लिकेट साचोबाट अलमिराको लकर खोलेर चोरी गरेको आरोप छ । सोनुकी बहिनीले बुधबार ओशिवारा प्रहरी चौकीमा उजुरी दिएकी थिइन्, जसपछि अहिले यस विषयमा अनुसन्धान भइरहेको छ।  

Vianet communication
Laxmi Bank

निकिताको उजुरीमा पुलिसले चोरी र घरमा घुसपैठ गरेको भन्दै एफआईआर दर्ता गरेको छ। चालकलाई त्यहाँबाट नियन्त्रणमा लिइएको छ । 

सोनुका बुबाले आफ्ना पूर्वचालकविरुद्ध चोरी मुद्दा दायर गरेका छन्।

सोनुका बुबा मुम्बईको अन्धेरी वेस्ट ओशिवाराको विन्डसर ग्रान्ड बिल्डिङमा बस्छन्। चालकले १९ मार्चदेखि २० मार्चबीचमा चोरेको हुन सक्ने प्रहरीको आशंका छ। 

सोनु निगमकी कान्छी बहिनी निकिताका अनुसार उनका बुबासँग करिब ८ महिनादेखि रेहान नामका चालक थिए । उनको कामबारे धेरै गुनासो आएपछि उनलाई निकालिएको थियो। 

निगमका बुवा साँझ फर्कँदा उनको लकरबाट ३२ लाख रुपैयाँ हराएको थियो। जबकि लकरमा कुनै क्षति भने भएको थिए। यो देखेपछि उनले सीसीटीभी फुटेज चेक गर्दा चालक रेहान दुवै दिन फ्ल्याटतर्फ झोला बोकेर हिँडेको देखिएको छ। 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x