×

NMB BANK
NIC ASIA

अर्जेन्टिनालाई पानामासँगको खेलमा जित्नैपर्नेे दवाब

चैत ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् ।

Muktinath Bank

गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएपछि ब्यूनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा हुने यो खेल अर्जेन्टिना राष्ट्रिय फुटबल टोली (अल्बिसेलेस्टे)को पहिलो खेल हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मैत्रीपूर्ण खेलका लागि टिकट दुई घण्टाभन्दा कम समयमा बिक्रि भएको छ र अर्जेन्टिनाका नागरिकहरुले लियोनल मेसी र उनका सहकर्मीहरूलाई व्यापक सम्मान गर्दै खेल शुरू हुनु अघि नै खेलस्थल वरपरका सडकहरू शुभेच्छुकको ‘बाढी आउने’ अपेक्षा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

डि मारियाले बुधबार राति पत्रकारहरूसँग भने, “टोलीले के ग¥यो भनेर मानिसहरू उत्साहित छन् र हामीले यसलाई समूहको रूपमा आनन्द लिनुपर्छ ।”

Vianet communication
Laxmi Bank

“टिकट विक्रीले जे देखाएको छ त्यो पक्कै पनि टोली प्रतिको अपार शुभेच्छा र सम्मान हो । आशा छ भोलि सबै कुरा शान्त हुनेछ अर्थात् सबैले अपेक्षा गरे अनुसार नै नतिजा आउने छ ।

युभेन्टस फुटबल क्लबका प्रसिद्ध अर्जेन्टिनी खेलाडी मारियाले भने, “मानिसहरुलाई यति खुसी देख्नु अनौठो कुरा हो । यो धेरै राम्रो छ र हामी हरेक दिन यसको आनन्द लिइरहेका छौं ।”

अर्जेन्टिनाले मङ्गलबार सान्टियागो डेल एस्टेरोको एस्टाडियो युनिकोमा हुने अर्को मैत्रीपूर्ण खेलमा कुराकाओसँग खेल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x