×

NMB BANK
NIC ASIA

नर्वेविरुद्ध स्पेनको सहज जीत, डेब्यु खेलमै जोसेलुको २ गोल

चैत १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युरोकप छनोटअन्तर्गत गएरातिको खेलमा स्पेनले नर्वेलाई पराजित गरेको छ। 

Muktinath Bank

स्पेनको जितमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका जोसेलुले २ गोल गरे। नर्वेलाई ३-० ले पराजित गरेको स्पेनका लागि अर्को गोल भने ड्यानी ओल्मोले गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्पेनको मालागाको ला रोसालेडा स्टेडियममा भएको खेलको १३ औं मिनेटमै आरबी लेइप्जिगका ओल्मोले स्पेनलाई अग्रता दिलाएका थिए। 


Advertisment
Nabil box
Kumari

पहिलो हाफमा १-० को अग्रता बनाएको स्पेनले खेलको उत्तरार्द्धमा थप दुई गोल गर्न सफल भयो। जोसेलुले २ मिनेटभित्र (८३ र ८५ मिनेट) २ गोल थपेका थिए। 

Vianet communication
Laxmi Bank

म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हल्याण्डको टोली नर्वेले एक गोल पनि थप्न सकेन। यद्यपि चोटमुक्त नभएका कारण हल्याण्ड भने मैदानबाहिर नै थिए। 

नर्वेविरुद्ध सब्सिच्युट खेलाडीका रूपमा मैदान पसेका ३२ वर्षीय जोसेलु इस्पानियोलबाट व्यवसायिक फुटबल खेल्छन्। उनी गत वर्ष मात्र स्पेनी क्लब अल्भेसबाट आएका हुन्। 

आधा दर्जनभन्दा बढी फुटबल क्लबबाट व्यावसायिक खेल खेलिसकेका उनी स्पेनबाट सिनियर टीममा भने पहिलो पटक परेका हुन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x