जेठ १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । चार दिने औपचारिक भ्रमणको शिलशिलामा उनी नयाँ दिल्ली पुगेका हुन् ।
बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा सोमवारदेखि शुरू भएको चैतेदशैं मेलामा बडिगाड गाउँपालिकाको जलजलाबाट डालाको व्यापार गर्न आएको व्यापारीहरू ।
पछिल्लो समय प्लाष्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्किँदो छ । तस्वीर : खेमराज गौतम/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । चार दिने औपचारिक भ्रमणको शिलशिलामा उनी नयाँ दिल्ली पुगेका हुन् ।
बजारमा खाद्य पदार्थको अनुगमन गर्दै भरतपुर महानगरका जनप्रतिनिधि, कर्मचारी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि । भरतपुरका विभिन्न खाद्य तथा मासु पसलको अनुगमन गरिएको हो । तस्वीर : ...
सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ सिद्धपाइलामा सडक छेउमा रहेको खरको छानो भएको परम्परागत घर । सडक छेउमा रहेको कारण यो दुर्घटनाको उच्च जोखिममा रहेको छ । तस्वीर : स...
हेलम्बु गाँउपालिका १ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा विसं २०७८ असारमा आएको बाढीले क्षति पुर्याएको संरचनालगायत मर्मत सम्भार कार्य गरिँदै । यस वर्ष वर्षा याममा पनि काठमाडौँमा मेलम्चीको प...
बागलुङ जिल्लामा पहिलोपटक होटल पिस प्यालेस बागलुङले विद्युतीय सवारीसानधका लागि स्थापना गरेको चार्जिङ स्टेसनमा विद्युतीय स्कुटर चार्ज गरिँदै । होटलले निःशुल्क चार्जको व्यवस्था गरेको छ । तस्वीर : खेमराज गौतम/रासस
विद्युत् मर्मत गर्ने क्रममा पोलबाट लडेर गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिँदै । विद्युत् प्राधिकरण दिक्तेल वित...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...