×

NMB BANK
NIC ASIA

पद्मकन्या क्याम्पस नेविसंघ इकाई सभापति सगुन कंडेलमाथि आक्रमण

चैत १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बागबजारस्थित पद्मकन्या क्याम्पसस्थित नेविसंघकी इकाई सभापति सगुन कँडेलमाथि आक्रमण भएको छ । 

Muktinath Bank

गएराति क्याम्पस परिसरसबाट निस्कँदै गरेकी कँडेलमाथि नेविसंघकै अर्को पक्षले आक्रमण गरेको जानकारी नेता लक्ष्मी खतिवडाले दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पद्मकन्यामै छलफलपछि निस्कँदा सामान्य वादविवादमा घम्साघम्सी हुँदा सगुन बहिनीलाई टाउकोमा हल्का चोट लागेको हो । उनी मेरो बाइकको पछाडि थिइन् । पछाडिबाट उनीमाथि आक्रमण हुँदा बाइक लड्यो उनलाई चोट लाग्यो । म पनि लडें,’ खतिवडाले भनिन्, ‘आन्तरिक विवादमा वादविवाद हुँदा नेविसंघकै साथीहरूले आक्रमण गरेका हुन् ।’


Advertisment
Nabil box
Kumari

समानुपातिक सूची पठाउने विषयमा नेविसंघभित्र लफडा भएको एक विद्यार्थी नेता बताउँछन् । 

Vianet communication
Laxmi Bank

‘यो अरु संगठनसँग भएको झडप होइन आन्तरिक नै हो । समानुपातिक सूची पठाउने विषयमा लफडा भएको बुझेका छौं,’ ती नेताले भने, ‘स्ववियु सदस्यमा जितेकैमध्येबाट सगुनलाई उपसभापतिमा पठाउने चर्चा र तयारी थियो । यसैले विवाद बढाएका हुन सक्छन् ।’

आइतबार राति ९ बजेतिर यस्तो घटना भएपछि कँडेललाई उपचारका लागि एभरेस्ट अस्पताल लगिएको थियो । 

सिटीस्क्यान गर्दा उनको टाउकोमा लागेको चोट सामान्य देखिएको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x