×

NMB BANK
NIC ASIA

महँगोमा यात्रु चार्टर गर्न खोज्दै वायुसेवा निगम, नियामकले माग्यो स्पष्टीकरण

चैत १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नियमित उडानको तालिका हुँदाहुँदै नेपाल वायुसेवा निगमले महँगोमा यात्रु चार्टर गर्न खोजेको छ ।

Sagarmatha Cement
Muktinath Bank

निगमले हरेक सोमवार, बुधवार, बिहीवार, शुक्रबार र शनिबार मलेसियाको क्वालालम्पुरमा नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो उडान गर्न हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पनि लिएको छ । निगमले भने नियमित उडानको तालिका हुँदाहुँदै ४ वटा चार्टर उडानको अनुमति मागेको छ । निगमले मलेसियामा मंगलवार, वुधवार, विहीबार र शनिवारको लागि यात्रु चार्टरको अनुमति मागेपछि नेपाल नागरिक उड्डयन प्राधिरकणले स्पष्टीकरण सोधेको छ ।


Advertisment
Nabil box
Kumari

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ‘नेपाल र मलेसिया सरकारबीच भएको हवाई सेवा सम्झौता बमोजिम प्रति हप्ता १४ वटा नियमित उडान संचालन गर्न पाउने व्यवस्था छ ।

Vianet communication
Laxmi Bank

यही व्यवस्था अनुसार अझै ७ वटा उडान थप गर्न सक्ने हुँदाहुँदै निगमले मेलेसियामा नियमित उडान संचालन नगरी यात्रु चार्टर उडान संचालनको लागि अनुमति माग गरिएकोले सो विषयमा प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

मलेसियासँगको हवाई सेवा सम्झौता अनुसार थप उडानको तालिका बढाउन सक्ने अवस्थालाई पन्छाएर निगमले चार्टर उडानको अनुमति मागेको हो ।

नियमित उडान हुँदाहुँदै यात्रुलाई महँगो पर्ने र वायुसेवाको पनि लागत बढाउने गरी किन चार्टर उडान गर्न खोजिएको भन्ने विषयमा सोमवार नै स्पष्टिकरण मागिएको पनि सूचना अधिकारीले भुलले बताए । 

वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले मलेसियामा नियमित उडानको तालिकामा कुनै हेरफेर नभएको बताइन् ।

उनले नियमित उडान भइरहेको र थप उडान गर्ने वा चार्टर अनुमति मागेको विषयमा भने आफूलाई जानकारी नभएको बताएन । उनले भनिन्,‘के भएको रहेछ बुझेर मात्रै खबर गर्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x