जेठ २६, २०८०
चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको 'चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स' को तथ्याङ्कले देखाएको छ । गत मह...
तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकामा जन्मेका मंगोलियन मूलका आठ वर्षे बालकलाई दशौं खाल्खा जेत्सुन धम्पा रिन्पोछेको मान्यता दिएका छन् ।
त्यो पद तिब्बती बौद्ध धर्ममा दलाई लामा र पन्चेन लामापछि तेस्रो सबभन्दा महत्त्वपूर्ण मानिन्छ ।
दलाई लामाको यो कदमले चीन रिसाउने सम्भावना छ किनकि आफूले छानेको बौद्ध नेतालाई मात्र चीनले मान्यता दिन्छ ।
मार्च महिनाको शुरूतिर धर्मशालामा दलाई लामाले खाल्खा जेत्सुन धम्पा रिन्पोछेलाई मान्यता दिनका लागि आयोजित समारोहको तस्वीर देखिएको थियो । उक्त समारोहमा ५ हजार भिक्षु र भिक्षुणी, ६०० मंगोसलयन र अन्य सदस्यहरू उपस्थित थिए ।
नयाँ रिन्पोछेतर्फ संकेत गर्दै दलाई लामाले भने, ‘उनका पितापुर्खा चक्रसंवरको कृष्णाचार्य वंशसँग निकट थिए । उनीहरूमध्ये एकजनाले यस तपका लागि मंगोलियामा गुम्बा बनाएका थिए । त्यसैले उनी यहाँ हुनु पवित्र क्षण हो ।’
सन् २०१६ मा दलाई लामाले मंगोलियाको भ्रमण गरेपछि अहिले मंगोलियन बालकलाई नयाँ रिन्पोछेको मान्यता दिएका हुन् । दलाई लामाको उक्त भ्रमणमा चीनले आपत्ति जनाएको थियो ।
सन् १९९५ मा दलाई लामाले पन्चेन लामालाई मान्यता दिएपछि चीनले ती पन्चेन लामालाई गायब बनाएर आफ्नै पन्चेन लामाको घोषणा गरेको थियो ।
चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको 'चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स' को तथ्याङ्कले देखाएको छ । गत मह...
श्रीलङ्काका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताएका छन् । अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् । ...
मकाउमा नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार, सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा जानकारी केन्द्र, सिङ्गिग बोल, हस्तकला, नेपाली खाध्य बस्तु जस्ता केही नेपाली मौलिकपन झल्कने व्...
नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्य निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीवार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपा...
भारतको आडिशामा रेल दुर्घटना भएको आज ६ दिन भइसकेको छ । दुर्घटनाको ६ दिन भइसक्दा समेत कतिपय मानिसहरूले आफ्ना आफन्तको शव भेटेका छैनन् । उनीहरूले आफन्तका शवहरू खोजिरहेका छन् । भारतीय सञ्चार मा...
पतिपत्नीबीच सामान्य खटपटको विषयलाई लिएर पत्नीले रिसाउँदा नराम्रो हालत भएको घटना रुसबाट सार्वजनिक भएको छ । रुसको बेलगोरोडकी याना बोब्रोभ मोटाएर गाला ठूला भएका थिए । त्यसमाथि एक दिन उनका पतिले कमेन्ट गरे ...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...