×

NMB BANK
NIC ASIA

कोशी प्रदेश सांसदलाई घराउ गर्ने पहिचानवादीहरूको तयारी, सुरक्षा व्यवस्था कडा

चैत १४, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रदेशसभा सदस्य सहभागी कार्यक्रममा नै पहिचान पक्षधरहरूले धर्ना दिने भएका छन् ।

Muktinath Bank

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन सांसदहरू विराटनगरमा भेला भएका छन् । विराटनगरको बिग होटेलमा कार्यक्रम भइरहेको छ । त्यही होटेलमा घेराउ गर्ने भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा राखिएको थियो ।  शान्ति सुरक्षा कारणले सांसदले आउन नसक्ने भएपछि कार्यक्रम विराटनगरमा सारिएको हो । 


Advertisment
Nabil box
Kumari

प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिमले सांसदहरूलाई होटलमै घेराउन गर्न लागिएको जानकारी दिए। डलरको खेतीमा रमाउने सांसदले जनता मरेको पनि नदेखेका उनले प्रतिक्रिया दिए। 

Vianet communication
Laxmi Bank

'कोशी' नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानका आधारमा पुनः नामांकनको माग सम्बोधन गर्नुपर्ने माग उनीहरूले गरिरहेका छन् । 

सांसदहरू सहभागी हुने कार्यक्रम र होटल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले आफूहरूले सांसदहरू सहभागी हुने कार्यक्रमलाई सुरक्षाका लागि उचित प्रबन्ध गरेको जानकारी दिए ।

चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते बेलबारी–२ का पदम लिम्बू लाजेहाङको गत १० गते मृत्यु भएको थियो ।

गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राखिएको थियो। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x