×

NMB BANK
NIC ASIA

‘मोदी हटाओ, देश बचाओ’ नारासहित आम आदमी पार्टीले पोस्टर अभियान चलाउँदै

चैत १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको आम आदमी पार्टीले ‘मोदी हटाओ, देश बचाओ’ नारा सहितको पोस्टर ११ वटा भाषामा सार्वजनिक गरेको छ । 

Muktinath Bank

यी पोस्टरहरू देशभरि बिहीवार टाँसिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच दिनअघि पार्टीले दिल्लीको जन्तर मन्तरमा विशाल आमसभा आयोजना गरेको थियो । त्यसमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भगवन्त मान सहभागी थिए । 


Advertisment
Nabil box
Kumari

त्यही सभामा पार्टीका दिल्ली संयोजक गोपाल रायले ‘मोदी हटाओ, देश बचाओ’ नारा सहितको पोस्टर देशभरि टाँसिने जानकारी दिएका थिए । 

Vianet communication
Laxmi Bank

दिल्लीका पर्खाल र बिजुलीका पोलमा यी पोस्टरहरू टाँसिएका छन् । त्यसपछि दिल्ली प्रहरीले ६ जनालाई पक्राउ गरेको छ र १०० वटा जाहेरी दर्ता गरेको छ । 

त्यसपछि आम आदमी पार्टीले एउटा ट्वीट गरेको छ । त्यसमा लेखिएअनुसार, ‘मोदी सरकारको तानाशाही चरममा पुगेको छ । यो पोस्टरमा के त्यस्तो आपत्तिजनक कुरा थियो र मोदीजीले १०० वटा जाहेरी दिनुपरेको हो ? प्रधानमन्त्री मोदी, भारत लोकतान्त्रिक मुलुक हो भन्ने कुरा शायद तपाईंलाई थाहा छैन । एउटा पोस्टरबाट किन यति धेरै डराएको ?’
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x