×

NMB BANK
NIC ASIA

नेकपा एसमा विवाद

पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलन कमजोर बनाउन लागेको भन्दै उपाध्यक्ष र स्थायी कमिटी सदस्यले छाडे नेकपा एस

चैत १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने काममा नेतृत्व लागेको आरोप लगाउँदै नेकपा एसका २ प्रभावशाली नेताले पार्टी छाडेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पार्टीबाट अलग्गिएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बसेको नेकपा एसको सचिवालय बैठकले उनीहरूले दिएको राजीनामा स्वीकृत गरेको हो ।


Advertisment
Nabil box
Kumari

उनीहरूले गत फागुन १२ गते राजीनामा बुझाएका थिए । संविधानसभा सदस्य समेत रहिसकेका जंगली गण्डकी प्रदेश सहइन्चार्ज थिए । 

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेपछि नेकपा एसभित्र एमालेसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको थियो ।

‘चुनावलगत्तै हामीले एमाले, माओवादी र समाजवादी मिलौँ भनेर प्रस्ताव गरेका थियौं, तर नेतृत्वले हाम्रो कुरालाई गम्भीर रूपले लिएन’, राजीनामा स्वीकृत भएका जंगलीले लोकान्तरसँग भने, ‘माधव कमरेडहरू कम्युनिस्ट आन्दोलन समाप्त गर्ने र दक्षिणपन्थी गठबन्धनमा लागेपछि पार्टी परित्यागको निष्कर्षमा पुगेका हौं ।’

उपाध्यक्षबाट राजीनामा गरेका केदार न्यौपाने बाग्मती प्रदेश इन्जार्च थिए । नेकपा एस परित्याग गरेका नेताहरूले नेकपा एमालेसँग कुराकानी गरिरहेका छन् ।

नेकपा एसभित्र एउटा तप्काले एमालेसँग पार्टी एकता गर्नुपर्ने लबिङ गरिरहेको छ । ‘विभाजित भएर होइन संगठित भएर जानुपर्छ भन्ने साथीहरूको संख्या ठूलो छ, हामी कम्युनिस्ट आन्दोलन एक गर्ने अभियानमा लाग्छौँ’, जंगलीले भने ।

२०७८ भदौमा स्थापना भएको नेकपा एसबाट पार्टी परित्याग गर्ने न्यौपाने वरिष्ठ नेता हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x