×

NMB BANK
NIC ASIA

सरकार विस्तारको तयारी

मन्त्रालय भागबण्डा मिलाउन बालुवाटारमा सत्तारुढ दलको बैठक शुरू

चैत १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक शुरू भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको बैठक शुरू भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्तिसहित दलका नेता सहभागी भएका छन् । 


Advertisment
Nabil box
Kumari

बैठकमा प्रधानमन्त्रीले सरकार विस्तारको लागि बनाएको प्रस्ताव पेश गर्ने तयारी छ । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादीलाई ४, नेकपा एस, जसपा र रास्वपालाई २/२ मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ । तर यी तीनवटै दलले ३/३ मन्त्रालया दाबी गरेका छन् ।

लोसपा, जनमत र नागरिक उन्मुक्तिलाई १/१ मन्त्रालय दिने तयारी गरेका छन् । तर यी दलको दाबी २/२ मन्त्रालयमा छ । मन्त्रालयभन्दा दाबी बढी भएपछि प्रधानमन्त्रीले समयमा सरकार विस्तार गर्न नसकेका हुन्।

६ चैतमा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्रीले सरकार विस्तार गर्ने भने पनि भागबन्डामा कुरा मिलेको छैन। संख्यासँगै प्रभावशाली मन्त्रालयमा पनि दलको फरक–फरक दाबीले प्रधानमन्त्री अप्ठ्यारोमा परेका हुन् । 

गृह मन्त्रालय माओवादी आफैंले राख्न खोजेको छ । तर गृहमा कांग्रेस, नेकपा एस, र रास्वपालको दाबी गरिहेका छन् । भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य, उद्योगजस्ता मन्त्रालयमा पनि दलहरूको अलग-अलग दाबी भएपछि प्रधानमन्त्रीले भागबन्डा मिलाउन सकेका छैनन् ।

माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएपछि १५ फागुनमा एमालेले सरकारमा सहभागी ८ मन्त्रीलाई फिर्ता बोलाएको थियो । 

त्यसयता एक महिनामा १६ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डसँगै छ । 

एमाले र राप्रपा सरकारबाट फिर्ता भए पनि सबैभन्दा ठूलो दल कांग्रेसलाई विश्वासको मत दिएपछि सत्तामा जाने तयारीमा छ । 

कांग्रेसबाट पनि सरकारमा कसले नेतृत्व गरेर जाने र अर्थमन्त्री को बन्ने भन्ने पनि टुंगिएको छैन ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x