जेठ १६, २०८०
उत्तर कोरियाले आगामी जुन महिनामा आफ्नो सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको खबरअनुसार, सैन्य उपग्रहमार्फत उत्तरले अमेरिका...
प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ ।
चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य चीनको हुबेई प्रान्तको जिङझाउ र यिछाङ शहरहरूमा उक्त प्रजातिका माछा छोडिएको हो। ती माछाहरू मध्ये माछाहरू मध्ये २८ वटा १.५ मिटर भन्दा बढी लामा छन्। यसलाई "जलीय पाण्डा" भनेर बुझ्ने गरिन्छ ।
चिनियाँ स्टर्जन १४० मिलियन वर्ष भन्दा अघि देखि यसको अस्तित्व रहेको मानिन्छ । यद्यपि, याङ्त्जेमा यस्ता थुप्रै प्रजातिहरूको सङ्ख्या २० औं शताब्दीको अन्तदेखि घट्न थालेको अनुसन्धानले देखाएको छ ।
पारिस्थितिक संरक्षण र हरित विकासको लागिसन् २०२१ , जनवरी १ मा याङ्त्जेको मुख्य पानीमा १० वर्षका लागि माछा मार्न प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाले आगामी जुन महिनामा आफ्नो सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको खबरअनुसार, सैन्य उपग्रहमार्फत उत्तरले अमेरिका...
अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भ...
रुसको राजधानी मस्कोमा मंगलवार बिहान गरिएको ड्रोन आक्रमणमा विभिन्न भवनहरूमा क्षति पुगेको छ । उक्त आक्रमण युक्रेनले गराएको आरोप रुसको रक्षा मन्त्रालयले लगाएको छ । कुल आठवटा ड्रोनबाट आक्रमण गरिएक...
चिनियाँ जनमुक्ति सेनाले भारतसँगको सीमामा सन् २०२० मा भएको जति नै संख्या कायम राखेको भारतले जनाएको छ । भारतीय सेनाका सर्वोच्च अधिकारी सीडीएस जनरल अनिल चौहानले पत्रकारहरूसँग कुराकानी गर्दै यथास्थिति...
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनसँग चिनियाँ समकक्षी ली शाङ्फुले सिंगापुरमा यसै साता भेटघाट गर्ने अवसर आएकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको पेन्टागनले जारी गरेको बयानमा उल्लेख छ । गत अगस्ट महिनामा अमेरिक...
चिनियाँहरूले सोडियमको शक्तिबाट चल्ने तीन विभिन्न किसिममा कार बनाएका छन् । यी कारहरू पेट्रोलबाट चल्ने वा विद्युतीय कारहरूभन्दा सस्तो पर्छन् । स्वच्छ ऊर्जालाई प्रोत्साहन गर्ने भएकाले वातावरणवादीहरू यो कार बज...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...