×

NMB BANK
NIC ASIA

भारत : धर्ना दिइरहेका पहलमान र प्रहरीबीच झडप

बैशाख २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय कुश्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध धर्ना दिइरहेका पहलमान र दिल्ली प्रहरीबीच बुधवार अबेर राति झडप भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

दुवै पक्षबीच लामो समयसम्म विवाद चलेको थियो । आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको पहलमानहरूले आरोप लगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज बिहान पनि धर्ना स्थल जन्तर मन्तरमा तनावको स्थिति छ । 


Advertisment
Nabil box
Kumari

जन्तर मन्तरमा बुधवार राति सथनीय समयअनुसार १० बजेर ४० मिनेट जाँदा दिल्ली सरकारका मन्त्री सोमनाथ भारती अनुमति विना नै ओछ्यान लिएर पुगेका थिए । प्रहरी जवानहरूले उनलाई रोक्ने प्रयास गर्दा उनका केही समर्थकलाई चोट लाग्यो । 

Vianet communication
Laxmi Bank

त्यसपछि पहलमानहरूले हंगामा गर्न थाले । दिल्ली प्रहरीका केही जवानले मदिरा पिएर महिला पहलमानहरूमाथि अभद्र टिप्पणी गरेको आरोप पहलमानहरूले लगाए । 

घटनाको सूचना पाएपछि विशाल संख्यामा प्रहरीहरू जन्तर मन्तर पुगे अनि स्थिति सामान्य बनाउन कोशिश गरे । 

रक्सी पिएको प्रहरी जवानको स्वास्थ्य जाँच गराउनुपर्ने माग पहलमानहरूले राखेका छन् । 

नयाँ दिल्लीका डीसीपी प्रणव तायलले कुनै पनि पहलमानलाई प्रहरीहरूले दुर्व्यवहार नगरेको स्पष्ट पारेका छन् । 

बृजभूषण शरण सिंहलाई पक्राउ गर्नका लागि माग गर्दै पहलमानहरूले गरेको धर्नामा अन्य प्रदर्शनकारीहरूले जन्तर मन्तरमा रात बिताएको र होटलबाट खाना मगाएर खाएको आरोप लगाइएको छ । कतिपय महिला पहलमान होटलमा बसेको भनेर समेत विवाद चलिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x