असोज २, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडा...
बुधबारदेखि डिजेल र मट्टितेलको मूल्य घटेर बिक्री भइरहेको छ ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य गएरातिदेखि लागू हुने गरी १० रुपैयाँ घटाएको हो ।
जसअनुसार अब डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ ।
यसअघि डिजेल र मट्टितेलको खुद्रा मूल्य १६५ रुपैयाँ रहेको थियो ।
तर, पेट्रोल, हवाई इन्धन, एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
* यसअघि समाचारको शीर्षकमा डिजेल हुनुपर्नेमा असावधानीवश पेट्रोल हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडा...
काठमाडौँमा पछिल्लो समय गोलभेँडाको मूल्य घट्न थालेको छ । निरन्तर घट्ने क्रममा सोमबार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो नेपालीको थोक मूल्य प्रतिकिलो अधिकतम ५५ रुपैयाँ तथा टनेलको सानो गोलभेँडाको ७...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार टनेलको सानो गोलभेँडाको भाउ बढ्न थालेको मूल्यसूचीले देखाएको छ । अघिल्लो दिन प्रतिक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४५ तथा सानोको ४० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडाको अधिकतम मूल्य ४५ देखि ७० रुपैयाँसम्म कायम भएको छ । यसैगरी आलु रातोको ५८, प्य...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...