जेठ ११, २०८०
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ ।
यस पुस्तकले ईसापूर्व २५०० देखि नै ‘प्राचीन मेसोपोटामिया र इजिप्टमा ओठमा चुम्बन गरिएको थियो’ भन्ने कुराको प्रमाण प्रस्तुत गरेको छ ।
मनोरञ्जनात्मक अभिव्यक्तिको रूपमा ओठमा चुम्बन गर्ने अभ्यासको सुरुवातले रोगहरूको फैलावटलाई कसरी असर गर्न सक्छ भनेर ट्रोएल्स प्यान्क अर्बोलले आफू र सह–लेखक सोफी लुन्ड रासमुसेनले अनुसन्धान गर्न थालेको बताए ।
अर्बोल कोपेनहेगन विश्वविद्यालयमा प्राचीन अध्ययनका पुरातत्वविद् हुन् । लुन्ड रासमुसेन अक्सफोर्ड विश्वविद्यालयका जीवविज्ञान विशेषज्ञ हुन् ।
पछिल्लो अध्ययनले ईसापूर्व १५०० तिर भारतको एक स्रोतलाई ‘यौन–रोमान्टिक चुम्बन’ को प्रारम्भिक सन्दर्भका रूपमा उद्धृत गरेको छ ।
सन् १९८० को दशकमा नै प्रमाण सङ्कलन भइसकेको भए तापनि अन्य क्षेत्रमा यो सूचना कहिल्यै नअपनाइएको उनको भनाइ छ ।
उपलब्ध हजारौं प्राचीन ‘क्युनिफॉर्म’हरूमा उनीहरूले रोमान्टिक चुम्बनको अपेक्षाकृत कम सन्दर्भहरू भेट्टाएको बताएका छन् ।
उनीहरूले भनेका छन्, “प्राचीन कालमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू छन् ।”
अध्ययन गरिएका सन्दर्भ सामग्रीहरूमा ‘चुम्बन विवाहित दम्पतीहरूले गर्ने कुरा हो’ भनिएको तर ‘अविवाहित व्यक्तिको प्रेममा पर्दा चुम्बनलाई यौन इच्छाको भागको रूपमा लिइन्छ’ भनेर पनि लेखिएको सङ्केतहरू भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अनुसन्धाताहरूले ‘मैत्रीपूर्ण–अभिभावकीय चुम्बन’ र ‘मनोरञ्जनात्मक चुम्बन’ लाई भिन्नरूपले हेर्ने गरिएको पनि बताएका छन् ।
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको ...
भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् । गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी ...
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी मोहडाबाट १०० किलोमिटर पर तिब्बतको काङकार नामक स्थानमा २१ करोड वर्षअघि अस्तित्वमा रहेको एक डाइनोसरको अवशेष भेटेको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ । हिमालयस...
भारतस्थित उत्तरी दिल्लीको बारापुल्लाह-नोएडा लिंक रोड क्षेत्रमा निर्माणाधीन फ्लाइओभरबाट कार खस्दा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटना शुक्रबार भएको हो । मृतकको नाम जगनदीप सिंह हो, जो दिल्लीको कृष्णनग...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...