असोज १२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । आयोगले बाराको बारागढी गाउँपालिकाका नबि अख्तर मियाँ धोबी र दोलखाको शैलुङ्गेश्वर गाउँपालिकाका कल्याणी सुवेदीविरुद्ध...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सगरमाथा आरोही हरिबहादुर बुढालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही बुढालाई आज सिंहदरबारमा भेटेर प्रधानमन्त्री प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् ।
यसअघि बुढालाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिएका थिए । बधाई तथा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सगरमाथा आरोही हरि बुढामगरले राखेको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीक भएको बताएका थिए ।
भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनी घुँडा माथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । आयोगले बाराको बारागढी गाउँपालिकाका नबि अख्तर मियाँ धोबी र दोलखाको शैलुङ्गेश्वर गाउँपालिकाका कल्याणी सुवेदीविरुद्ध...
कार्यवाहक प्रधानमन्त्री रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कालोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् । &...
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज...
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित नेपाल बार एशोसियनको केन्द्रीय साध...
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ठगी गरेको आरोपमा उनलाई पक्राउ गर...
शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन् । संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विभि...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...