×

NMB BANK
NIC ASIA

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित

जेठ १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् । 

Muktinath Bank

नेपाली कांग्रेस निकट श्रमिकहरुको साझा संस्था युनियनको सातौं अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले चार सय २१ मत ल्याई विजयी भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख निर्वाचन अधिकृत सुशीलराज पौडेलका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी धर्मसागर ढकालले तीन सय ५२ मत प्राप्त गरेका थिए । भुसाल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित बनेका हुन् ।


Advertisment
Nabil box
Kumari

यस्तै, उपाध्यक्षमा देवेन्द्रप्रसाद कोइराला, महिला उपाध्यक्षमा शारदालक्ष्मी श्रेष्ठ, जिल्ला उपाध्यक्ष (सेवा क्षेत्र)मा मीनप्रसाद पोखरेल, उपाध्यक्ष (उत्पादन क्षेत्र) सजना नेपाल, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) यादवप्रसाद पौडेल र सचिवमा प्रकाश मगर विजयी भएका छन् ।

Vianet communication
Laxmi Bank

यसैगरी, दुई सहसचिवमा रणधिरकुमार यादव र विष्णुहरि अर्याल, कोषाध्यक्षमा वासुदेव भण्डारी तथा सहकोषाध्यक्षमा यन्जुदेवी दाहाल विजयी भएका छन् । सदस्यमा भने दीपक थापा, पूर्णमान डङ्गोल, मनिषा पोखरेल, सृजना अर्याल, सीताराम भण्डारी र वीरजित रोकाया विजयी भएका छन् ।

महिला सदस्यमा रोशनी खड्का र सुमिका पाख्रिन विजयी भएका निर्वाचन अधिकृत पौडेलले बताए । निर्वाचनका लागि मङ्गलवार दिउँसो ३ देखि साँझ ७ बजेसम्म मतदान भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x