×

NIC ASIA

नक्कली शरणार्थी प्रकरण : मन्त्रिपरिषद्‌बाट निर्णय गराउन बेचन झालाई २ करोड, चेक दिँदाको भिडियो सुरक्षित

जेठ १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

फरार रहेका भरातीय नागरिक बेचन झाले नक्कली शरणार्थी प्रकरणमा मन्त्रिपरिषद्‌बाट नै निर्णय गराइदिने भन्दै रामशरण केसीबाट २ करोड रूपैयाँ बुझेको खुलेको छ।

Muktinath Bank

जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान अधिकृत केसीसँग गरेको बयानमा उक्त कुरा खुलेको हो । ‘२०७८ मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकबाट हामीलाई काम लाग्ने निर्णयहरू हुनलागेको छ । उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् । उनलाई चेक काटिदिनु भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो हिमालयन बैंकमा रहेको खाताबाट बेचन झालाई २ करोडको चेक काटी मेरो दस्तखतसमेत गरी दिएको हो,’ केसीले बयानमा उल्लेख गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

उक्त चेक काठमाडौंको बानेश्वरस्थित व्हाइट हाउस अगाडि बाटोमा २०७८ मंसिर ८ गते राति भेटेर नै दिएको उनले बयान दिएका छन् ।

Vianet communication

‘उक्त चेकको फोटोसमेत खिची मेरो साथी प्रेमराज पन्थीलाई पठाएको तथा म पक्राउ पर्नु भन्दा अगाडि मेरो साथी पविता राईलाई सो घटनासम्बन्धमा भएको प्रमाण कागजहरू सुरक्षित राख्न दिएको’ उनले बयानमा भनेका छन् ।

‘बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियो समेत खिचेकोले आवश्यक परेमा पछि भिडियो पेस गर्न सक्छु’ उनले बयानमा थप भनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x