जेठ १६, २०८०
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् । शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...
इरानले २ हजार किलोमिटर दायराको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।
आणविक कार्यक्रम चलाएकोमा तेहरानविरुद्ध कारवाही चलाउन सकिने भनी इजरायलका सेनाप्रमुखले बयान दिएको दुई दिनपछि इरानले क्षेप्यास्त्र परीक्षण गरेको हो ।
मध्यपूर्वमा सबभन्दा ठूलो क्षेप्यास्त्र कार्यक्रम इरानले चलाउँदै आएको छ । उसका हतियारहरू इजरायली भूमि तथा अमेरिकाका क्षेत्रीय अखडाहरूसम्म पुग्न सक्ने दाबी गरिएको छ ।
अमेरिका र युरोपले विरोध गरिरहेको भए पनि इरानले आफ्नो प्रतिरक्षात्मक क्षेप्यास्त्र कार्यक्रम विकसित गरिरहने बताएको छ ।
इरानले कोराशहर ४ ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । त्यसमा १५ सय किलोको वारहेड राख्न मिल्छ ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् । शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...
रुसको राजधानी मस्कोमा मंगलवार बिहान गरिएको ड्रोन आक्रमणमा विभिन्न भवनहरूमा क्षति पुगेको छ । उक्त आक्रमण युक्रेनले गराएको आरोप रुसको रक्षा मन्त्रालयले लगाएको छ । कुल आठवटा ड्रोनबाट आक्रमण गरिएक...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् । “हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रति...
गुजरातको राजुलास्थित पटवा गाउँमा बुधवार ४ जना युवाहरू समुद्रमा नुहाउन गएका थिए । त्यसक्रममा उनीहरू गहिरो पानीमा गए । घटनापछि स्थानीयले भारतीय जनता पार्टी (भाजपा) विधायक हीरा सोलंकीलाई खबर गरे । लगत्तै ...
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनसँग चिनियाँ समकक्षी ली शाङ्फुले सिंगापुरमा यसै साता भेटघाट गर्ने अवसर आएकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको पेन्टागनले जारी गरेको बयानमा उल्लेख छ । गत अगस्ट महिनामा अमेरिक...
अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...