×

Nic Asia
Dabur
Prabhu Bank

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

जेठ ११, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ । 

yONNEX
Frooti
Appy

आज रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो । पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

“उहाँ पार्टीसँग केही समयअघि देखि नै भेटघाट गर्न इच्छुक हुनुहुन्थ्यो । आजको भेटको खास एजेण्डा केही थिएन,  शिष्टाचार भेटवार्ता भएको हो”, पार्टीका केन्द्रीय सदस्य रावलले भने । 


Advertisment
Lokantar App
Saurya island
JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जमिन बंगलादेश जाने फुलबारी नाकाको जमिनसँग सट्टापट्टा गर्ने कुरा आफूले प्रस्ताव नगरेको स्पष्ट गरेका छन् ।  बुधवार राष्ट्रि...

जेठ २४, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट सरकारले डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको आरोप लगाएका छन् ।   बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएका नेपालले सञ्...

जेठ २४, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने भएको छ ।  बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालस्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विश...

जेठ २४, २०८०

काठमाडौं महागरपालिका प्रमुख बालेन शाह बेल्जियम जाने भएका छन् । मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा सहभागी हुन उनी बेल्जियम जाने भएका हुन् । मन्त्रिपरिषद् बैठकले शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्र...

जेठ २४, २०८०

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/०८१ को बजेट समाजवादविमुख भएको टिप्पणी गरेका छन् ।  बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले बजेट समाजवादविमुख भएको टिप्पणी गरेका ह...

जेठ २४, २०८०

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुल्ला गरिदिनुपर्ने बताएको छ ।  अल्पमतमा परेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनुभन्दा नयाँ सरकारलाई...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x