×

Nic Asia
Dabur
Prabhu Bank

प्रधानमन्त्री मोदीविरुद्ध विपक्ष एकजुट, संसद् भवनको उद्घाटन सत्र बहिष्कार गर्ने घोषणा

जेठ १२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् ।

yONNEX
Frooti
Appy

आगामी २८ मईका दिन हुने संसद् भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्ने तय भएपछि विपक्षले बहिष्कार गर्ने घोषणा गरेका छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

विपक्षले संसद् भवन राष्ट्रपति द्रोपदी मुर्मूको हातबाट हुनुपर्ने अडान राखेको छ । तर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विगतको इतिहास स्मरण गराउँदै प्रधानमन्त्रीबाट संसद् भवन उद्घाटन हुने अडान लिएको छ ।


Advertisment
Lokantar App
Saurya island

भाजपाका राष्ट्रिय प्रवक्ता शहजाद पूनावालाले विपक्षले पाखण्ड देखाएको आरोप लगाए । ‘पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले पार्लियामेन्ट हाउस एनेक्सीको भवन र राजीव गान्धीले सन् १९८७ मा पार्लियामेन्ट लाइब्रेरी भवनको उद्घाटन गरेका थिए,’ उनले स्मरण गराए ।

JYOTI
Vianet communication

सरकारले राष्ट्रपति मुर्मूलाई पूरै बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलले लोकतन्त्रको आत्मा निकालिएकाले नयाँ भवनको कुनै औचित्य नभएको आरोप लगाएका छन् । १९ दलले भवन उद्घाटन समारोह बहिष्कार गर्ने जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् ।  नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र...

जेठ २४, २०८०

भारतको ओडिशामा गत शुक्रवार भएको रेल दुर्घटनामा आफ्ना श्रीमानको ज्यान गएको भन्दै क्षतिपूर्ति दाबी गर्ने एक महिला समस्यामा परेकी छन् ।  भारतको कटक जिल्लाको मनियाबन्दीकी गीजान्जली दत्ताले दुर्घटनामा आफ्ना श्रीम...

जेठ २३, २०८०

भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा २७५ जनाले ज्यान गुमाए तर दुर्घटनाको स्पष्ट कारण अझै पत्ता लाग्न सकेको छैन । घटनाको छानबिनका लागि सीबीआईलाई जिम्मा दिइएको छ । रेल मन्त्रालय वा रेल विज्ञले छानबिनमा ज...

जेठ २४, २०८०

बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ । “सन् १९७१ मा बङ्गलादे...

जेठ २४, २०८०

रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेका छन् । जसका कारण बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् । काखोभका बाँध भत्किएपछि युक्रेनी प्र...

जेठ २२, २०८०

सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा म...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x