जेठ २४, २०८०
भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानमा समस्या देखिएको छ । दुर्घटनापछि शवहरू क्षतविक्षत भएकाले एकै शवमाथि धेरै व्यक्तिले दाबी गर्न थालेका छन् । दुर्घटनामा २८८ जनाको मृत्यु भएको...
जेठ १२, २०८०
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आवासीय क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ ।
खान बस्ने जमान पार्क क्षेत्रमा इन्टरनेट बन्द गरेर उनलाई सामाजिक सञ्जाल प्रयोगबाट रोकेर घरभित्रै पक्राउ गरेर राखिएजस्तो गरिएको तहरीक–ए–इन्साफले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई ‘भर्चुअल हाउस अरेस्ट’मा राखिएको आरोप छ । केही दिनअघि पक्राउ गरिएका खानलाई अदालतको आदेशमा छाडिएको थियो । त्यसपछि पनि उनको आवासीय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर निगरानीमा राखिएको छ ।
भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानमा समस्या देखिएको छ । दुर्घटनापछि शवहरू क्षतविक्षत भएकाले एकै शवमाथि धेरै व्यक्तिले दाबी गर्न थालेका छन् । दुर्घटनामा २८८ जनाको मृत्यु भएको...
रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी ब...
सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा म...
बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ । “सन् १९७१ मा बङ्गलादे...
रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेका छन् । जसका कारण बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् । काखोभका बाँध भत्किएपछि युक्रेनी प्र...
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइच...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...