जेठ २३, २०८०
एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित बनेको छ । मंगलबार राति भएको खेलमा नेपाल म्यानमारसँग ५–० को गोल अन्तरले पराजित भएको हो । ...
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आज अन्तिम क्वालीफायर खेल हुँदैछ । नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि गुजरात टाईटन्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।
खेल नेपाली समयानुसार साँझ पौने ८ बजे हुनेछ ।
साबिक विजेता गुजरात मुम्बईलाई पराजितगरी लगातार दोस्रो पटक फाइनल पुग्ने योजनामा भने मुम्बई पनि गुजरातलाई पराजितगरी सातौं पटक फाइनल प्रवेशको सोचमा छ ।
दोस्रो क्वालिफायर खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नईले फाइनलमा स्थान बनाइसकेको छ ।
एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित बनेको छ । मंगलबार राति भएको खेलमा नेपाल म्यानमारसँग ५–० को गोल अन्तरले पराजित भएको हो । ...
नेपाल पौडी संघले चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ । संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताब...
नेपाल पौडी सङ्घको आयोजनमा भएको ११ औँ एनएसए कप पौडी प्रतियोगिताको दोस्रो दिन थप चार कीर्तिमान कायम भएका छन् । दोस्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका ह...
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशाला तथा एक–एक खेल च्यासल मैदान र एन्फा कम्प्लेक्समा हुनेछ ।...
साविक विजेता मच्छिन्द्र फूटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३&ndash...
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदानमा हुने ख...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...