×

NMB BANK
NIC ASIA

२३ सीमास्तम्भ गायब

सुनसरी | जेठ २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१/४ (डब्लुपी–१८) नम्बरको सानो सीमास्तम्भ ।

Muktinath Bank

सुनसरीमा नेपाल–भारत सीमा छुट्ट्याउने ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र २ वटा रेफरेन्स सीमास्तम्भ रहेकोमा ४ वटा मुख्य र १९ वटा सहायक स्तम्भ हराएको अवस्थामा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तस्वीर : नवीन गड्तौला/रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

मंसिर १६, २०८०

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

कात्तिक २२, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित चर्चित खारा ब्यारेक र रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । तस्वीर : कुलदीप न्यौपाने/रासस

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x