×

Dabur

भ्रष्टाचारविरोधी अभियानमा ऐक्यवद्धता

नागरिक अगुवाको चेतावनी– भ्रष्टाचारविरुद्धको लडाइँ निष्कर्षमा पुर्‍याउन अर्को जनआन्दोलन गर्न नपरोस्

काठमाडाैं | भदौ ६, २०८०

NTC
Premier Steels
Marvel

नागरिक अगुवाहरूले नेपालमा शुरू भएको भ्रष्टाचार विरोधी कारवाहीको समर्थन गरेका छन् । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै १७ जना नागरिक अगुवाहरूले नेपालको इतिहासमै सम्भवत सबैभन्दा ठूलो भ्रष्टाचार विरोधी कारवाहीले भ्रष्टाचारमुक्त नेपालको परिकल्पनालाई साकार पार्न सहयोग पुर्‍याउने विश्वास लिएका छन् । उनीहरूले यसलाई अन्तिम टुङ्गोसम्म पुर्‍याई सबै दोषीहरूले सजाय पाएको हेर्न चाहेको बताएका छन् । 

yONNEX
Sagarmatha Cement

तर, विभिन्न राजनीतिक दबाबका कारण भ्रष्टाचार विरोधी अभियानले सफलतापूर्वक पूर्णता नपाउँलाकी भन्ने सन्देश रहेको उनीहरूको भनाइ छ । गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचारविरूद्धको कारवाही फितलो हुने आशङ्का जनमानसमा रहेको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सत्तामा बसेकाहरू एकरूप छैनन् भन्नेमा पनि हामी प्रष्ट छौं  । जुन शक्तिहरूले यसलाई टूङ्गोमा पुर्‍याउने प्रतिबद्धतासहित अनेक  दबाबहरूबीच काम गरिरहेका छन्, तिनीहरूप्रति जनता आशावादी छन्,’ विज्ञप्तिमा भनिएको छ, 'जुन शक्तिहरू यसलाई अलमल्याई तुहाउन खोजिरहेका छन्, तिनीहरू पनि जनताको दृष्टिबाट लुकेका छैनन् । त्यसैले भ्रष्टाचारबिरुद्धको लडाइँलाई निष्कर्षमा पुर्याउन  नेपाली जनता अर्को जनआन्दोलनको सृष्टि गर्न बाध्य हुनु नपरोस् भन्ने पनि यसै व्यक्तव्यमार्फत् सचेत गराउन चाहन्छौं ।’ 


Advertisment

सरकारले पछिल्लो समय भ्रष्टाचारविरुद्ध एकपछि अर्को प्रकरणको अनुसन्धान गरिरहेको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन मंगलवार मात्रै प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रहरीले ६० किलो सुन प्रकरणको अनुसन्धान गरिरहेको छ । यसअघि सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेको थियो । 

Vianet communication
Laxmi Bank

यस्तो छ संयुक्त अपिल

nullnull

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राह...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत...

कात्तिक १७, २०८०

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भए...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x