×

Dabur
MG

सबै नेपालीलाई संविधानको पुस्तक नि:शुल्क वितरण गर्न सर्वोच्चको परमादेश

काठमाडाैं | भदौ २४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

प्रत्येक नेपालीलाई संविधानको पुस्तक नि:शुल्क वितरण गर्न सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ ।

yONNEX
Sagarmatha Cement

संविधानसभाबाट बनेको संविधान नेपालीलाई नि:शुल्क वितरण गरिनुपर्ने मागसहित अधिवक्ता विकास भट्टराईले हालेको रिटमा सर्वोच्चले आइतवार उक्त परमादेश गरेको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले परमादेश जारी गरेको उक्त रिटमा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

संविधानसभाबाट संविधान जारी भएकाले हरेक नेपालीको पहुँचमा उक्त संविधान हुनुपर्ने भन्दै सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको पौडेलले बताए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाए उम्मेदवार नै खारेज गर्ने चेतावनी दिए पनि चुनाव जित्न उनको समर्थन रहेको समूहले नै प्यानल बनाएको छ । बागमती प्रदेश अधिवेशनअन्तर्गत भइरहेको चुनावमा कैलाश ढुंगेलको नेत...

असोज १२, २०८०

नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । शुक्रवार साँझ प्रेमबहादुर सिंहले आफूलाई उम्मेदवार घोषणा गरेसँगै ५ जनाको उम्मेदवारी परेको हो ।   उनीसँगै गुलाबजंग शाह, मीनबहादुर ...

असोज १२, २०८०

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।​ आन्दोलनरत शिक्षकको म...

असोज १२, २०८०

नेकपा (एमाले) बागमती प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको नतिजा एक–दुई घण्टापछि आउने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताएका छन् । निर्वाचन सकिएपछि उनले यस्तो जानकारी दिएका हुन् । &l...

असोज १२, २०८०

नेकपा एमाले बागमती प्रदेशको जारी मतगणनामा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेलले अग्रता फराकिलो बनाएका छन् । २० वटा मेसिनका ५८२ मत गणना सकिँदा ढुंगेलले ३५६ मतका साथ अग्रता बनाएका हुन् ।  यस्तै अर्का उम्मे...

असोज १२, २०८०

नेकपा एमालेको बागमती प्रदेश कमिटी अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कृष्ण दहाललाई पराजित गर्दै ढुंगेल प्रदेश कमिटी अध्यक्षमा विजयी भएका हुन् ।  ढुंगेलले ६९६ मत प्राप्त गरे दाहाल...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x