२६ जेठ २०८३, मंगलबार
सन्दर्भः बाबुको मुख हेर्ने दिन

गोकर्णेश्वरमा पितृको सम्झना [तस्वीरहरू]

भदौ २८, २०८०
काठमाडौं
गोकर्णेश्वरमा पितृको सम्झना [तस्वीरहरू]
तस्वीरहरूः ऋषि खतिवडा/लोकान्तर ।

आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । हिन्दू परम्पराअनुसार आज बाबुलाई विभिन्न उपहार दिएर मुख हेर्ने गरिन्छ ।

बाबु नहुनेले विभिन्न शक्तिपीठमा गएर पितृलाई सम्झँदै तर्पण दिने गर्छछन् ।

यसैबीच, काठमाडौंको  गोकर्णस्थित गोकर्णेश्वर मन्दिरमा ठूलो मेला लागेको छ । जहाँ पितृलाई सम्झिएर तर्पण दिने काम भइरहेको छ ।

हेरौं तस्वीरमा:

nullnullnullnullnullnullnull


 

salt training

कमेन्ट गर्नुहोस्