×

Dabur
MG

गैह्रीगाउँ हत्याकाण्ड : हतियारसहित एक जना पक्राउ

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रवार राति भएको हत्याकाण्डमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

yONNEX
Sagarmatha Cement

चार जनाको हत्यामा संलग्न रहेको आशंकामा एक युवालाई आइतवार भक्तपुरको लोकन्थलीबाट पक्राउ गरिएको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘सीसीटीभी फुटेजका आधारमा एक जनालाई हतियारसहित नियन्त्रणमा लिइएको छ, पत्रकार सम्मेलनमार्फत विवरण सार्वजनिक गर्छौं’ काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

पक्राउ परेका व्यक्ति नै मुख्य हत्यारा रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

Vianet communication
Laxmi Bank

यसअघि सोही घटनामा संलग्न रहेको आशंकामा हिजो पनि एक जना पक्राउ परेका थिए ।

तीनकुनेमा रहेको दिव्य सःमिलमा शुक्रवार राति भएको घटनामा दोलखाको एकै परिवारका ३ सहित ४ जनाको ज्यान गएको थियो ।

मृत्यु हुनेमा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल,  कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन् ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक रहेका छन् । उनलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरील...

असोज १२, २०८०

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काँडाघा...

असोज १२, २०८०

अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।​​​​ रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ठगी गरेको आरोपमा उनलाई पक्राउ गर...

असोज १२, २०८०

वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रवार दुई कैदी बन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार...

असोज १२, २०८०

सुन तस्करीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ छन्। ...

असोज १२, २०८०

दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका-३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरीप्रहार गरी हत्या भएको हो । दमक-१ कुमाल चोकस्थित एक होटेलमा राति अबे...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x