असोज ८, २०८०
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दा चेल्सी एस्टन भिल्लासँग ०-१ ले पराजित भयो । भिल्लाका...
एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकालाई ध्वस्त बनाउन भारतीय फास्ट बलर मोहम्मद शिराजले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले पहिलो ओभरदेखि नै विकेट गुमायो ।
पहिलो ओभरमै जसप्रित बुमराहले विकेट लिए ।
तर मोहम्मद शिराजले चौथो ओभरमा श्रीलंकालाई ध्वस्त पारेका हुन् । उनले एकै ओभरमा श्रीलंकाको चार विकेट लिएका हुन् । ५.४ ओभरमा ५ विकेट पूरा गरेका शिराजले ११.२ ओभरमा व्यक्तिगत छैटौं विकेट लिएका हुन् ।
७ ओभरमा १ मेडन राख्दै २१ रन दिएर शिराजले फाइनलमा ६ विकेट आफ्नो नाममा लेखाए ।
हार्दिक पाण्ड्याले पनि २.३ ओभरमा ३ रन दिएर ३ विकेट लिए ।
भारतीय बलरसामु शुरूदेखि नै धर्मराएको श्रीलंका अन्ततः १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले बनाएको १७ र दुशान हेमन्थले नटआउट बनाएको १३ रन नै उच्च दोहोरो अंकको रन बन्न पुग्यो ।
श्रीलंकाका ५ खेलाडीले कुनै रन बटुल्न सकेनन् । ५० रन बनाउँदा श्रीलंकाले ५ वटा मात्रै चौका प्रहार गर्यो ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दा चेल्सी एस्टन भिल्लासँग ०-१ ले पराजित भयो । भिल्लाका...
१९औँ एसियाली खेलकुदअन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रह...
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आज भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले क...
१९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले ह...
एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदकविहीन रहेको छ । हालसम्म प्रतिस्पर्धा गरेका नेपाली खेलाडीको फितलो प्रदर्शन देखिएको छ । चीनको हाङझावमा जारी खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा ...
१९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार टोलीको बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...