×

Dabur
MG

न्यायाधीश सरुवाले सन्दीपको पेसी सर्‍यो

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमवार पनि स्थगित भएको छ ।

yONNEX
Sagarmatha Cement

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशको सरुवा भएको तथा केही बढुवा भएर जान लागेकाले ७/८ वटा फाँटका मुद्दाको पेशी स्थगित भएको सूचना अधिकारी दीपक दाहालले बताए ।​


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

यसअघिको सुनुवाइमा थप प्रमाण झिकाउने आदेश भएको थियो । सन्दीपमाथि नाबालिक बलात्कारको अभियोग छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशबाट कारागारमुक्त भएका हुन् ।

Vianet communication
Laxmi Bank

सर्वोच्च अदालतले पनि यो मुद्दालाई छिटो टुंग्याउन आदेश दिएको थियो, तर मुद्दाको सुनुवाइ निरन्तर लम्बिँदै/सर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ८, २०८०

विराटनगरमा सोमवार भएको प्रदेशस्तरीय सुरक्षा संयन्त्रको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले कोशी प्रदेशमा जाति तथा धार्मिक मुद्दाले खलल पुर्‍याइरहेको ब्रिफिङ गरेका छन् । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी...

असोज ९, २०८०

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । हाल गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्...

असोज ८, २०८०

नेपाली कांग्रेसले आगामी महासमिति बैठकका लागि चारवटा समिति गठन गरेको छ ।  अगामी मंसिरमा हुने बैठकका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूलआयोजक समितिसहितका अन्य विभिन्न समिति गठनको निर्णय गर...

असोज ८, २०८०

दाङको तुलसीपुरबाट छुटेको बस रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर २ ओइलाङमा सोमवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका ...

असोज ८, २०८०

पद खुस्किएको १८ दिन बितिसक्दा पनि कोशी प्रदेशकी निवर्तमान स्वास्थ्यमन्त्री निर्मला लिम्बूले सरकारी निवास (क्वाटर) नछाडेको पाइएको छ । गत भदौ २१ गते सर्वाेच्च अदालतको आदेशपछि मुख्यमन्त्री उद्धव थापा पद मुक्त भएका थिए ।...

असोज ८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी फाइल खोल्न सरकारलाई चुनौती दिएका छन् । गिरिबन्धुको फाइल खोल्दा गठबन्धनका नेताहरू नै जेल जाने उनले दाबी गरे । नेकपा एमालेको बागमती प्रद...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x