×

Dabur
MG

सैनामैनामा २ मजदुर मृत फेला

बुटवल | असोज १, २०८०

NTC
Marvel
प्रतीकात्मक तस्वीर ।
IME BANK INNEWS
Premier Steels

रुपन्देहीको सैनामैनामा सोमवार दुई पुरुष मृत अवस्थामा फेला परेका छन् ।  सैनामैना नगरपालिका वडा नम्बर ७ हरियाली टोलका ५० वर्षका नाथु चौधरी र सोही स्थानका ५५ वर्षका पल्टु चौधरी मृत अवस्थामा फेला परेका हुन् । 

yONNEX
Sagarmatha Cement

इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल पण्डितका अनुसार उनीहरूका शव एउटा बाटो र अर्को खेतमा फेला परेका थिए । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले मदिरा सेवन गरेको देखिन्छ,’ इन्सपेक्टर पण्डितले लोकान्तरसँग भने, ‘बिहान दुवैजना घरबाट सँगै निस्किएको बुझिएको छ । चौधरीद्वयको एकैसाथ कसरी मृत्यु भयो त्यो अनुसन्धानको विषय छ ।’ 


Advertisment
Kumari
Saurya island
Pardeshi

शवको पोष्टमार्टम गरी अनुसन्धान भइरहेको उनले बताए । मृतक दुवैजना मजदुर रहेको बताइएको छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ८, २०८०

गैँडाको खाग चोरी गर्ने एक व्यक्ति २५ वर्षपछि समातिएका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतवार समातेको हो ।  समातिनेमा चितवन कालिका नगरपालिका–२ का ४४ वर्षीय यमबहाद...

असोज ८, २०८०

मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको कमलपोखरीबाट  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका १ का ३४ वर्षीय धन बहादुर वाइवालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । ...

असोज ५, २०८०

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ ।  पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक ...

असोज ८, २०८०

बालिकालाई बलात्कार गरेको अभियोगमा फरार अभियुक्त १६ वर्षपछि समातिएका छन् ।  चितवनको भरतपुर महानरपालिका–८ गौरीगञ्ज बस्ने ५८ वर्षीय अमरेश कँडेललाई हालै पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...

असोज ५, २०८०

नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका ...

असोज ९, २०८०

बारामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको छ ।  पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x