×

Dabur
MG

अस्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिज : भारतीय टिम घोषणा, दुई खेलमा रोहित र विराटलाई विश्राम

काठमाडाैं | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अस्ट्रेलियाविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिजका लागि भारतले दुई टिमको घोषणा गरेको छ । शुक्रबारबाट शुरू हुने सिरिजको शुरूआती २ खेलका लागि केएल राहुललाई कप्तान तथा रविन्द्र जडेजालाई उपकप्तान बनाइएको छ ।

yONNEX
Sagarmatha Cement

शुरूआती दुई खेलका लागि कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीलाई समेटिएको छैन ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

रोहित र विराटलाई सेप्टेम्बर २७ मा हुने तेस्रो तथा अन्तिम खेलका लागि घोषणा गरिएको टिममा मात्र राखिएको छ । हार्दिक पाण्ड्या र कुलदिप यादव पनि शुरूआती दुई खेलका लागि टिममा अटाएका छैनन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

कप्तान रोहितले बिदा लिँदा विराटसहित अन्य खेलाडीलाई विश्राम दिइएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) मुख्य छनोटकर्ता अजित अगरकरले बताउका छन् । 

Vianet communication
Laxmi Bank

विश्वकप घि उनीहरूलाई मानसिक रूपमा विश्रामको आवश्यकता रहेका कारण शुरूआती दुई खेलका लागि टिममा नसमेटिएको अगरकरले बताए । 

टिममा रविचंद्रन अश्विनलाई समेत समेटिएको छ । विश्वकप २०२३ मा स्थान बनाउन नसकेका उनलाई टिममा राखिएको हो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ७, २०८०

एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदकविहीन रहेको छ । हालसम्म प्रतिस्पर्धा गरेका नेपाली खेलाडीको फितलो प्रदर्शन देखिएको छ ।  चीनको हाङझावमा जारी खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा ...

असोज ७, २०८०

आयोजक राष्ट्र चीनले एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो ।   ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङल...

असोज ८, २०८०

भारतले दोस्रो ओडीआई खेलमा पनि अष्ट्रेलियालाई पराजित गरेको छ । गएराति भएको खेलमा सानदार ब्याटिङ गरेको भारतले अष्ट्रेलियालाई ९९ रनले पराजित गरेको हो । जीतसँगै तीन ओडीआई खेलको सिरिज भारतले जितेको छ । ३१७...

असोज ८, २०८०

१९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ सवा ५ बजे शुरू हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो ।  ...

असोज ७, २०८०

 १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आज भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले क...

असोज ८, २०८०

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दा चेल्सी एस्टन भिल्लासँग ०-१ ले पराजित भयो । भिल्लाका...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x