असोज ८, २०८०
म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गा...
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा प्रकरणप्रति दक्षिण कोरियास्थित नेपाली राजदूतावासले ध्यानाकर्षण भएको जनाएको छ । राजदूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेता दीपशिखाले नियतवश कुनै कमजोरी नगरेको जनाएको छ ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल भण्डारीले विगत १ वर्षदेखि सेवन गरिरहेको औषधि दीपशिखाले लिएर आउने क्रममा पे्रसक्रिप्सनसहित अन्य आवश्यक कागजात छुटेकाले कोरियाली सरकारका भन्सार अधिकृतले विमानस्थलमा रोकेको दूतावासले प्रष्टीकरण दिएको छ । यस प्रकरणमा नेता दीपशिखाको कुनै गल्ती नभएको दूतावासको भनाइ छ ।
भन्सारले मागेका पे्रसक्रिप्सनुसहित आवश्यक कागजात राजदूतावासले बुझाइसकेका विज्ञप्तिमा उल्लेख छ ।
यता, नेता दीपशिखाले पनि यो प्रकरणमा आफ्नौ कुनै गल्ती नभएको स्पष्ट पार्दै चाँडै नेपाल फर्कनेमा विश्वस्त रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
यसअघि माओवादी केन्द्रको युवा संगठन वाईसीएलका पूर्वअध्यक्षसमेत रहेका दीपशिखालाई दक्षिण कोरिया प्रहरीले लागुऔसध ओसारपसारको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भन्ने विषय बाहिर आएको थियो । यसबारे दूतावास र उनले स्ष्टीकरण दिएका हुन् ।
म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गा...
भीआईपी यात्रुको दबाबमा समिट एयरले एक महिनाअगाडि टिकट बुकिङ गरेका १६ जना चिकित्सकलाई मुगुको ताल्चा विमानस्थलमा अलपत्र छोड्ने तयारी गरेको छ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र शाहीसहितको टोली आएपछि ...
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताए । दुर्...
सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताएका छन् । झापाको बिर्तामोडस्थित निजी सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्ल...
डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ ग...
रातोपाटी डटकमका सम्वाददाता कृष्ण सिंह धामीलाई अज्ञात समूहले आक्रमण गरेको छ । वैदेशिक रोजगार तथा शिक्षा बिट हेर्ने सम्वाददाता धामीलाई सोमवार अपराह्न सवा ४ बजेतिर मोटरसाइकलमा आएका ७/८ जनाको समूहले कार्यालय नज...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...