×

Dabur
MG

अजरबैजान र अर्मेरियाबीच तनाबः बारुदी सुरुङमा ६ जना मारिए

काठमाडाैं | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

बाकु–नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा ६ जना मारिएका छन् । 

yONNEX
Sagarmatha Cement

अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा  भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु भएको बताएको छ । अर्मेरियासँगको तनाव बढ्दै गएका बेला यस्ता आततायी गतिविधि विध्वंसमा संलग्न समूहले गराएका प्रहरीले बताएको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

सुरक्षा निकायहरूका अनुसार खोड्झाभेन्स्की जिल्लामा मङ्गलबार बिहान सबेरै दुईजनाको मृत्यु भएको  तथा अतिवादी समूह  आर्मेनियाली सशस्त्र बलले निर्माणाधीन सुरुङ मार्गमा  राखेको विष्फोटक पदार्थमा प्रहरीको गाडीले कुल्चिदा चार जना प्रहरी अधिकारीको घटनास्थलमा ज्यान गएको हो । अर्मेरियाली सशस्त्र बललाई अजरबैजानले आतङ्कवादी समूह मानेको छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi

अर्मेरिया र अजरबैजान तत्कालीन सोभियत सङ्घबाट टुक्रिएपछि बेग्लाबेग्लै देशका रुपमा अस्तित्वमा आएका हुन् । तर, सीमा जोडिएकाले एक–अर्कासँग मिल्दैनन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दि...

असोज ११, २०८०

संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र गाबोनलाई  सहयोग नगर्ने घोषणा गरेको छ । बाडेन प्रशासनले मंगलवार गाबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो । नाइजरपछि मानवीयल...

असोज ११, २०८०

टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ ।  अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्र...

असोज ११, २०८०

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।  उनले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्...

असोज ११, २०८०

म्याड्रिड– स्पेनको नयाँ प्रधानमन्त्री बन्नका लागि भएको संसदीय मतदानमा अल्बर्टो नुनेज–फेइजुको दाबी बुधवार संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्रीका लागि चाहिने आवश्यक १७८ मतमध्ये उनले १७२ मात्र प्रा...

असोज १२, २०८०

पाकिस्तानको एक टीभीको राजनीतिक संवाद कार्यक्रममा दुई पार्टीका नेताबीच कुटाकुट भएको छ । पूर्वप्रधानमन्त्रीद्वय इमरान खान अध्यक्ष रहेको तेहरिक–ए–इन्साफ (पीटीआई) र शहवाज शरिफ नेतृत्वको पाकिस्तानी मुस्...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x