×

रातोपाटीका सम्वाददाता धामीमाथि सांघातिक आक्रमण

काठमाडाैं | असोज ९, २०८०

रातोपाटी डटकमका सम्वाददाता कृष्ण सिंह धामीलाई अज्ञात समूहले आक्रमण गरेको छ । वैदेशिक रोजगार तथा शिक्षा बिट हेर्ने सम्वाददाता धामीलाई सोमवार अपराह्न सवा ४ बजेतिर मोटरसाइकलमा आएका ७/८ जनाको समूहले कार्यालय नजिकै आक्रमण गरेको रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तले जानकारी दिए ।

उनका अनुसार धामी खाजा खाएर कार्यालय फर्किने क्रममा अज्ञात समूहले बखुण्डोलनजिकै सांघातिक आक्रमण गरेको हो । समूहको कुटपिटबाट सामान्य घाइते भएका धामीलाई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो । हाल उनी डिस्चार्ज भइसकेका छन् । घटनाबारे प्रहरीलाई जानकारी गराइएको र प्रहरीले अनुसन्धानसमेत गरिरहेको पन्तले बताए ।


Advertisment

'हामीलाई विप्लव समूह(नेकपा)को विद्यार्थीमाथि आशंका छ । विद्यार्थी संगठनसम्बन्धी धामीले समाचार लेख्दा विज्ञप्ति नै जारी गरेर भौतिक आक्रमण गर्ने धम्की दिएका थिए,' पन्तले लोकान्तरसँग भने ।


Advertisment

घटनाप्रति पत्रकार महासंघसहितका संघ संगठनले दु:ख व्यक्त गर्दै आक्रमणमा संलग्नमाथि तत्काल कडा कारबाही गर्न माग गरेका छन् ।

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x