×

हुण्डी कारोबारमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड बिगोसहित मुद्दा दायर

काठमाडाैं | असोज १५, २०८०

NTC
Sarbottam
फाइल तस्वीर ।
Premier Steels
Marvel

हुण्डी कारोबारमा संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९ बमोजिमको कसुरमा सोमवार मुद्दा दायर भएको हो ।


Advertisment
RMC TANSEN
shivam ISLAND

प्रतिवादीहरू सिरहा १७ का ४७ वर्षीय प्रेमकुमार यादव, ४४ वर्षका सञ्जीवकुमार साह, ४५ वर्षीय पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध मुदा दायर भएको हो । 


Advertisment
MAW JCB

प्रेम र अरुण फरार रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

Vianet communication
Laxmi Bank

गत भदौ १५ गते भारतबाट नेपाल आइरहेको बेला सञ्जीव र पवनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू चढेको कारमा हुण्डी कारोबारको अवैध ४४ लाख रुपैयाँ पाइएपछि पक्राउ गरिएको हो । सो रकम पनि प्रहरीले बरामद गरेको थियो ।

उनीहरू सिरहा– १७ कालीचौकबाट पक्राउ परेका थिए । 


 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x