×

भारतको भन्दा नेपालको छक्का धेरै

काठमाडाैं | असोज १६, २०८०

फाइल फोटो

एसियन गेमको क्वार्टरफाइनलमा सानदार ब्याटिङ गर्दा पराजित भए पनि नेपालले भारतको भन्दा बढी छक्का प्रहार गरेको छ । २० ओभरमा भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई लक्ष्य दिएको थियो । 

Laxmi Bank

विश्व नम्बर एक टोलीविरुद्ध नेपालले २०३ रन पछ्याउँदा भारतको भन्दा बढी छक्का प्रहार गरेको हो । २०३ रनको लक्ष्य पछ्याउँदा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन बनाएर २३ रनको पराजय बेहोर्‍यो । 


Advertisment

यस क्रममा नेपालले भारतविरुद्ध १४ छक्का र ११ चौका प्रहार गरेको छ । भारतले १२ वटा छक्का र १७ चौका प्रहार गर्‍यो । 


Advertisment

नेपालले भारतको भन्दा २ वटा छक्का बढी हान्यो ।

यस्तै भारतले नेपालको भन्दा ६ वटा बढी चौका प्रहार गरेको थियो ।

नेपालका लागि दीपेन्द्रसिं ऐरीले १५ बलमा ३२ रन बनाउँदा ४ छक्का प्रहार गरे । यस क्रममा उनले एउटा पनि चौका प्रहार गरेनन् । 

सन्दीप जोराले १२ बलमा २९ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार हाने । 

करण केसीले १३ बलमा १८ रन प्रहार गर्दा २ छक्का र १ चौका प्रहार गरे । कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीले एक एक छक्का प्रहार गरे । 

नेपालविरुद्ध शतक हानेका यजस्वी जैसवालले ७ छक्का र ८ वटा चौका प्रहार गरे । रिन्कु सिंहले ४ छक्का र शिवम दुवेले एक छक्का प्रहार गरे ।

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x