×

मेयर पाण्डेयमाथि एमालेको आरोप– बुटवलको योजनाबद्ध र दीर्घकालीन विकास उनले नै रोके

बुटवल | असोज १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेका दर्जन बढी योजना अलपत्र पार्ने काम गरेको र बुटवलको योजनाबद्ध तथा दीर्घकालीन विकासको अवधारणालाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ । 

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

नेतृत्वको पूर्वाग्रहपूर्ण सोचका कारण शिवनगर सामुदायिक वन क्षेत्रमा निर्माण भई सञ्चालनमा आएको नन्दनी गौशाला बन्द भएको भन्दै तत्काल सञ्चालनमा ल्याई छाडा चौपाया व्यवस्थापन गर्न एमालले माग गरेको छ । 


Advertisment
RMC TANSEN
shivam ISLAND

भूमि कर शुल्कमा व्यापक सहुलियत र राहत प्रदान गर्न तथा भूउपयोग योजनाको पुनरावलोकन गर्न, अव्यवस्थित बसोबास, भूमिहिन तथा सुकुम्बासीहरूको समस्या समाधानका लागि ठोस पहलकदमी लिन एमालेको माग छ ।


Advertisment
MAW JCB

ज्ञापनपत्र बुझाएपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले नगर अध्यक्ष किसन ज्ञवालीले मेयर पाण्डेयमा एमाले फोबिया हाबी भएको र उनका व्यवहार स्वेच्छाचारी र निरंकुश बन्दै गएको आरोप लगाए । 

Vianet communication
Laxmi Bank

मेयर पाण्डेयबाट कर्मचारीमाथि अपमानजनक र दुव्र्यवहार भएको भन्दै यस्ता गतिविधि रोक्न ज्ञवालीले आग्रह गरे । एमाले नगर सचिव मेघराज भट्टराईले विधि, पद्धति र प्रणाली कुल्चेर मेयर पाण्डेयले राजनीतिक पुर्वाग्रहका आधारमा बुटवलको विकासमा असर पर्नेगरी अघि बढेकाले यस्तो गतिविधि नसच्याए एमाले कडा ढंगले प्रस्तुत हुने चेतावनी दिए ।

पाण्डेयले सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भएर मेयरको चुनाव जितेका हुन् । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ३, २०८०

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...

कात्तिक २७, २०८०

नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । 'नेपालमा टिकटक ब्यान्ड गर्ने सरका...

कात्तिक २८, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले 'सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको' प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।​​ मंगल...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् ।​ न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x